प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. १०६-१०७
  • सङ्‌गत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सङ्‌गत
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. १०६-१०७

सङ्‌गत

हामी कसलाई घनिष्ठ साथी बनाउन सक्छौँ?

भज २५:१४; युह १५:१३-१५; या २:२३

हित ३:३२ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ५:२२-२४​—हनोकले परमेश्‍वरसित घनिष्ठ मित्रता गाँसे

    • उत्प ६:९​—नुह आफ्नो जिज्यूबुबा हनोकजस्तै परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँडे

हामीलाई किन असल साथीहरू चाहिन्छ?

हित १३:२०; १७:१७; १८:२४; २७:१७

हित १८:१ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • रुथ १:१६, १७​—रुथ नाओमीको वफादार साथी बनिन्‌

    • १स १८:१; १९:२, ४​—जोनाथन र दाउद घनिष्ठ साथी बने

    • २रा २:२, ४, ६​—एलिसाले आफ्नो प्रशिक्षक भविष्यवक्‍ता एलियालाई अटल प्रेम देखाए

हामी किन यहोवाका उपासकहरूसित नियमित रूपमा सङ्‌गत गर्नुपर्छ?

रोमी १:११, १२; हिब्रू १०:२४, २५

भज ११९:६३; १३३:१; हित २७:९; प्रे १:१३, १४; १थि ५:११ पनि हेर्नुहोस्‌

हामी कसरी असल साथीहरू बनाउन सक्छौँ?

लुका ६:३१; २को ६:१२, १३; फिलि २:३, ४

रोमी १२:१०; एफि ४:३१, ३२ पनि हेर्नुहोस्‌

यहोवाको उपासना नगर्नेहरूसित घनिष्ठ हुँदा के-कस्ता खतराहरू आइपर्छन्‌?

हित १३:२०; १को १५:३३; एफि ५:६-९

१प ४:३-५; १यु २:१५-१७ पनि हेर्नुहोस्‌

“संसारसितको मित्रता” पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३४:१, २​—दिना खराब सङ्‌गतमा लागेकीले दुःखद नतिजा निम्तियो

    • २इ १८:१-३; १९:१, २​—असल राजा यहोसापातले दुष्ट राजा आहाबसित मित्रता गाँसेकोले यहोवाले तिनलाई हप्काउनुभयो

के हामीले यहोवाको उपासना नगर्नेहरूसित सङ्‌गत गर्नै हुँदैन?

मत्ति २८:१९, २०; युह १७:१५, १६; १को ५:९, १०

बप्तिस्मा नगरेको व्यक्‍तिसित विवाह गर्नु किन गलत हो?

“वैवाहिक जीवन” हेर्नुहोस्‌

हामीले मण्डलीबाट हटाइएकाहरूसित किन सङ्‌गत गर्नु हुँदैन?

रोमी १६:१७; १को ५:११

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने