प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. १०९-११०
  • सम्मानजनक पदवी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सम्मानजनक पदवी
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. १०९-११०

सम्मानजनक पदवी

के ख्रिष्टियनहरूले सम्मानजनक धार्मिक पदवीहरू प्रयोग गर्न मिल्छ?

युह ५:४१

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका १८:१८, १९​—येसु असल व्यक्‍ति हुनुभए तापनि “असल गुरु” भन्‍ने पदवी स्विकार्नुभएन बरु यहोवा मात्र असल हुनुहुन्छ भन्‍नुभयो

ख्रिष्टियनहरूले अरूलाई सम्बोधन गर्दा किन “पिता” (फादर) वा अन्य धार्मिक पदवी प्रयोग गर्दैनन्‌?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति २३:९-१२​—येसुले चेलाहरूलाई “पिता” (फादर) वा “नेता”-जस्ता पदवी प्रयोग नगर्नू भन्‍नुभयो

    • १को ४:१४-१७​—पावल थुप्रै ख्रिष्टियनको लागि बुबाजस्तै थिए तैपनि तिनलाई कतै पनि फादर वा यस्तै अन्य पदवीद्वारा सम्बोधन गरिएको छैन

ख्रिष्टियनहरूले एकअर्कालाई भाइबहिनी भनेर सम्बोधन गर्नु र त्यस्तै व्यवहार गर्नु किन उपयुक्‍त छ?

मत्ति २३:८

प्रे १२:१७; १८:१८; रोमी १६:१ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति १२:४६-५०​—येसुले चेलाहरू उहाँका आध्यात्मिक भाइबहिनी हुन्‌ भनेर प्रस्ट पार्नुभयो

ख्रिष्टियनहरूले सरकारी र राजनैतिक अख्तियारवालाहरू, न्यायाधीशहरू र अरू अफिसरहरूलाई पदवीद्वारा सम्बोधन गर्नु किन उपयुक्‍त छ?

रोमी १३:१, ७; १प २:१७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे २६:१, २, २५​—प्रेषित पावलले अग्रिपा र फेस्तसजस्ता शासकहरूलाई तिनीहरूको पदवीद्वारा नै सम्बोधन गरे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने