प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ५६-५७
  • धार्मिकता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धार्मिकता
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ५६-५७

धार्मिकता

सही र गलतको स्तर तोक्ने अख्तियार कोसित मात्र छ?

व्य ३२:४; इज ३३:१७-२०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प १८:२३-३३​—यहोवाले अब्राहामलाई उहाँ असल न्यायाधीश हुनुहुन्छ भनेर देखाउनुभयो

    • भज ७२:१-४, १२-१४​—यहोवाको प्रेरणा पाएर भजनरचयिताले मसीही राजाको प्रशंसा गरे, जसले यहोवाको धार्मिकता हुबहु झल्काउनुहुन्छ

यहोवाको धार्मिक स्तरबमोजिम जीवन बिताउँदा हामीले कस्तो लाभ उठाउन सक्छौँ?

भज ३७:२५, २९; या ५:१६; १प ३:१२

भज ३५:२४; यसै २६:९; रोमी १:१७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • अयु ३७:२२-२४​—एलिहुले यहोवाको धार्मिकताको प्रशंसा गरे र उहाँको महानताले उहाँका सेवकहरूको मनमा श्रद्धाभाव जगाउँछ

    • भज ८९:१३-१७​—यहोवाले धार्मिकतालाई आफ्नो शासनको जग बनाउनुभएकोले भजनरचयिताले उहाँको प्रशंसा गरे

परमेश्‍वरको धार्मिक स्तरलाई पहिलो स्थान दिनुको अर्थ के हो?

इज १८:२५-३१; मत्ति ६:३३; रोमी १२:१, २; एफि ४:२३, २४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ६:९, २२; ७:१​—यहोवाले भन्‍नुभएको एक-एक कुरा होसियारीसाथ पालन गरेर नुहले आफूलाई धर्मी साबित गरे

    • रोमी ४:१-३, ९​—अब्राहामले यहोवामाथि पूर्णतया विश्‍वास गरेको देखाएकोले तिनी यहोवाको नजरमा धर्मी ठहरिए

हामीले किन अरूलाई देखाउन नभई यहोवाप्रतिको प्रेमले उत्प्रेरित भई असल काम गर्नुपर्छ?

मत्ति ६:१; २३:२७, २८; लुका १६:१४, १५; रोमी १०:१०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति ५:२०; १५:७-९​—येसुले मानिसहरूलाई कपटी शास्त्री र फरिसीहरूले तोकेको स्तरअनुसार नभई परमेश्‍वरको स्तरअनुसार चल्न सिकाउनुभयो

    • लुका १८:९-१४​—आफूलाई अरूभन्दा धर्मी देखाउन खोज्नेहरूलाई सच्याउन येसुले उदाहरण दिनुभयो

धर्मी मानिस हुनुभन्दा असल मानिस हुनु किन बेस हो?

रोमी ५:७, ८

लुका ६:३३-३६; प्रे १४:१६, १७; रोमी १२:२०, २१; १थि ५:१५ पनि हेर्नुहोस्‌

हामी किन आत्मधर्मी हुनु हुँदैन र आफूलाई अरूभन्दा धर्मी साबित गर्न खोज्नु हुँदैन?

उप ७:१६; यसै ६५:५; रोमी १०:३; १४:१०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने