प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ५८
  • धीरज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धीरज
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ५८

धीरज

यहोवाले कसरी धीरज देखाउनुभएको छ?

रोमी २:४; ९:२२

नहे ९:३० पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यर्मि ७:२३-२५​—यहोवाले उहाँबाट तर्केर गएका आफ्ना मानिसहरूप्रति थुप्रै पटक धीरजी भएको कुरा बताउनुभयो

    • २प ३:३-९, १५​—यहोवाले किन र कसरी धीरज देखाउनुभयो अनि उहाँको धीरजको सीमा छ भनेर प्रेषित पत्रुसले बताए

हामी किन धीरजी हुन सिक्नुपर्छ?

हित २५:१५; एफि ४:१-३; २ति २:२४, २५; ४:२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३९:१९-२१; ४०:१४, १५, २३; ४१:१, ९-१४​—युसुफ दासको रूपमा बेचिए र झूटो आरोपमा वर्षौँसम्म मिश्रको झ्यालखानामा थुनिए तैपनि तिनी धीरजी र विश्‍वासमा अडिग थिए

    • हिब्रू ६:१०-१५​—प्रेषित पावलले भाइबहिनीलाई धीरजी हुनुको महत्त्वबारे बुझाउन अब्राहामको उदाहरण चलाए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने