यहोवाका साक्षीहरू
हाम्रो आधिकारिक वेबसाइट पनि हेर्नुहोस्: www.jw.org/ne
‘तिमीहरू अहिले परमेश्वरका जन हौ’
“तिमीहरूले मेरो साक्षी दिनेछौ”
यहोवाका साक्षीहरू कस्ता मानिस हुन्? यहोवाको इच्छा, पाठ १
हामीलाई किन यहोवाका साक्षी भनिन्छ? यहोवाको इच्छा, पाठ २
हाम्रा पाठकहरू सोध्छन्: के यहोवाका साक्षीहरू प्रोटेस्टेन्ट हुन्? प्रहरीधरहरा, १/१/२०१०
भाग ३—यहोवाको प्रबन्ध ‘चेला बनाओ’
विश्वासी र बुद्धिमान् दास (परिचालक निकाय)
आज परमेश्वरका जनहरूलाई कसले डोऱ्याउँदै छ?
“त्यस्ता मानिसहरूलाई आदरणीय ठान” प्रहरीधरहरा, १०/१५/२०१५
यहोवाको आशिष्ले मेरो जीवनमा खुसीयाली छायो प्रहरीधरहरा, ९/१५/२०१५
“टापुहरू, जो अनेकौं छन्, आनन्दित होऊन्!” प्रहरीधरहरा, ८/१५/२०१५
यहोवाप्रतिको पहिलो प्रेमलाई सम्झिरहँदा स्थिर रहन सकेको छु प्रहरीधरहरा, ५/१५/२०१५
‘जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्, तिनीहरूलाई सम्झ’ सङ्गठित, अध्या. ३
उहाँलाई ‘बाटो थाह थियो’ प्रहरीधरहरा, १२/१५/२०१४
एउटा बुबा गुमाएँ—तर अर्को पाएँ प्रहरीधरहरा, ७/१५/२०१४
“वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो?”
विश्वासी र बुद्धिमान् दास को हो? यहोवाको इच्छा, पाठ १९
अहिले परिचालक निकायले कसरी काम गर्छ? यहोवाको इच्छा, पाठ २०
के तपाईंले परमेश्वरको डोऱ्याइको प्रमाण बुझ्नुभएको छ? प्रहरीधरहरा, ४/१५/२०११
“निकै मतभेद . . . भएपछि” साक्षी दिनुहोस्, अध्या. १३
“हाम्रो सर्वसम्मतिद्वारा” साक्षी दिनुहोस्, अध्या. १४
अभिषिक्त जन
के तपाईं ‘जागा रहनुहुनेछ’? प्रहरीधरहरा, ३/१५/२०१५
अरू भेडा
आशामा रमाऔं प्रहरीधरहरा, ३/१५/२०१२
एकै बगाल र एकै गोठाला प्रहरीधरहरा, ३/१/२०१०
पृथ्वीमा अनन्त जीवन—ख्रीष्टियान आशा हो?
पृथ्वीमा अनन्त जीवन—फेरि पाइएको आशा
जीवनका पानीहरूका फोहोरासम्म डोऱ्याइन योग्य गनिएका प्रहरीधरहरा, १/१/२००८
स्वर्ग र पृथ्वीका कुराहरू गाभ्ने (§ “पृथ्वीका” कुराहरू गाभ्ने) प्रहरीधरहरा, ३/१/२००६
सिद्ध र पूरा निश्चय भएका होओ: ‘हेर्नुहोस्! त्यो ठूलो भीड!’ प्रहरीधरहरा, ५/१५/२००१
नयाँ संसारको पूर्वाधार अहिले बसालिंदैछ चिन्ता गर्नुहुन्छ?, भाग ११
साँचो उपासना
रथहरू अनि मुकुटले तपाईंलाई सुरक्षा दिन्छन्
तपाईं किन शुद्ध उपासनाको कदर गर्नुहुन्छ? जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ९/२०१७
आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउनुहोस् प्रहरीधरहरा, ७/१५/२०१५
परमेश्वरले स्वीकार्नुहुने उपासना बाइबलले सिकाउँछ, अध्या. १५
यहोवाका सेवकहरू ‘कुकर्म त्याग्छन्’
‘यहोवाको शोभा हेर्नुहोस्’ प्रहरीधरहरा, २/१५/२०१४
राजा येशू ख्रीष्टले आफ्नो प्रजालाई शुद्ध पार्नुहुन्छ परमेश्वरको राज्यले शासन गर्दै छ!, अध्या. १०
परमेश्वरको पवित्रतालाई झल्काउने स्वच्छ नैतिक आचरण परमेश्वरको राज्यले शासन गर्दै छ!, अध्या. ११
के तपाईं आध्यात्मिक सम्पदाको मोल गर्नुहुन्छ?
साँचो ख्रीष्टियनहरू परमेश्वरको वचनलाई आदर गर्छन् प्रहरीधरहरा, १/१५/२०१२
आफूलाई ख्रीष्टको साँचो अनुयायी साबित गर्नुहोस् प्रहरीधरहरा, १/१/२०१०
आज कसले परमेश्वरलाई महिमा दिइरहेका छन्? प्रहरीधरहरा, १०/१/२००४
सत्यका परमेश्वरको देखासिकी गर्ने प्रहरीधरहरा, ८/१/२००३
यहोवाको ज्ञानमा आनन्दित हुनुहोस् प्रहरीधरहरा, ७/१/२००१
“परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?” प्रहरीधरहरा, ६/१/२००१
साँचो मसीहीधर्म प्रबल हुन्छ! प्रहरीधरहरा, ४/१/२००१
आध्यात्मिक प्रमोदवन भनेको के हो? प्रहरीधरहरा, ३/१/२००१
ख्रिष्टियन एकता
नयाँ व्यक्तित्व धारण गर्नुहोस् र त्यसलाई कायम राख्नुहोस् प्रहरीधरहरा (अध्ययन संस्करण), ८/२०१७
“परमप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ” प्रहरीधरहरा, ६/२०१६
एकताका लागि हातमा हात मिलाएर अघि बढौं प्रहरीधरहरा, ३/२०१६
परमेश्वरको राज्यप्रति वफादार हुनुहोस् प्रहरीधरहरा, ७/१५/२०१५
एकताबद्ध सङ्गठन सङ्गठित, अध्या. १६
यस संसारको अन्त नजिकिंदै जाँदा एकतामा रहौं प्रहरीधरहरा, १२/१५/२०१४
साँचो उपासनामा एकताबद्ध “प्रवासीहरू” प्रहरीधरहरा, १२/१५/२०१२
मण्डलीको सकारात्मक मनोभाव जोगाउनुहोस् प्रहरीधरहरा, २/१५/२०१२
सँगी विश्वासीहरूलाई आदर गर्न तपाईंले अगुवाइ लिइरहनुभएको छ? प्रहरीधरहरा, १०/१/२०१०
एकता—साँचो उपासनाको चिनारी प्रहरीधरहरा, ९/१/२०१०
“तिमीहरूमा ज्ञानी र समझदार” को छ? (§ मूर्खहरूले देखाउने दुर्गुणहरू) प्रहरीधरहरा, ३/१/२००८
विश्वभरिका मानिसहरू एक भइरहेका छन्—कसरी? प्रहरीधरहरा, ४/१/२०११
‘गनगन नगर्नुहोस्’ प्रहरीधरहरा, ८/१/२००६
परमेश्वरको प्रेमद्वारा एकताबद्ध
‘एक दोस्रोतर्फ कोमल स्नेह देखाउनुहोस्’ प्रहरीधरहरा, १०/१/२००४
“एउटै मुखले” परमेश्वरलाई महिमा दिनुहोस् प्रहरीधरहरा, ९/१/२००४
साँचो मसीहीधर्म फस्टाउँदैछ प्रहरीधरहरा, ३/१/२००४
बाइबलको दृष्टिकोण: के मसीही एकतामा एकरूपता हुनै पर्छ? ब्यूँझनुहोस्!, ६/८/२००३
“तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ” प्रहरीधरहरा, ६/१५/२०००
इतिहास
यहोवा संसारभर भइरहेको शिक्षणकार्यलाई डोऱ्याउनुहुन्छ
प्रथम शताब्दी
ख१३ ख्रिष्टियन धर्म फैलिन्छ नयाँ संसार अनुवाद, अतिरिक्त लेख
प्रारम्भिक मसीहीहरू तथा मोशालाई दिइएको व्यवस्था प्रहरीधरहरा, ३/१५/२००३
“परमेश्वरको वचन बढदै गयो” प्रहरीधरहरा, ४/१/२००१
आधुनिक इतिहास
यो किताब पनि हेर्नुहोस्:
हाम्रो अभिलेखालयबाट: “अर्को सम्मेलन कहिले हुन्छ होला है?” प्रहरीधरहरा (अध्ययन संस्करण), ८/२०१७
हाम्रो अभिलेखालयबाट: ‘अझ जोसिलो र प्रेमले ओतप्रोत भयौं’ प्रहरीधरहरा (अध्ययन संस्करण), ५/२०१७
हाम्रो अभिलेखालयबाट: “गाह्रो वा लामो बाटो कुनै छैन” प्रहरीधरहरा (अध्ययन संस्करण), २/२०१७
हाम्रो अभिलेखालयबाट: “बेलायतका राज्य प्रकाशकहरू हो, जाग!!” प्रहरीधरहरा, ११/२०१६
हाम्रो अभिलेखालयबाट: “कटनीको काम गरेर यहोवाको प्रशंसा गर्दै छु” प्रहरीधरहरा, ८/२०१६
हाम्रो अभिलेखालयबाट: “जसलाई काम सुम्पिइएको छ” प्रहरीधरहरा, ५/२०१६
हाम्रो अभिलेखालयबाट: लाखौंमाझ लोकप्रिय भएको साउण्ड कार प्रहरीधरहरा, २/२०१६
हाम्रो अभिलेखालयबाट: ‘तपाईंहरूलाई सूर्यमुनि भएका कुनै पनि कुराले नरोकोस्!’ प्रहरीधरहरा, ११/१५/२०१५
हाम्रो अभिलेखालयबाट: “एउटा विशेष समय” प्रहरीधरहरा, २/१५/२०१५
हाम्रो अभिलेखालयबाट: सूर्योदयको देश जापानमा बाइबल सत्य पुग्छ प्रहरीधरहरा, ११/१५/२०१४
पाठकहरूको प्रश्न: प्रकाश अध्याय ११ मा बताइएका दुई साक्षीले कसलाई बुझाउँछ? प्रहरीधरहरा, ११/१५/२०१४
परमेश्वरको राज्यको विज्ञापनको सय वर्ष! राज्य सेवा, ८/२०१४
हाम्रो अभिलेखालयबाट: “बाली काट्ने काम सिद्धिएको छैन” प्रहरीधरहरा, ५/१५/२०१४
हाम्रो अभिलेखालयबाट: ठीक समयमा आएको “कहिल्यै बिर्सन नसकिने” साधन प्रहरीधरहरा, २/१५/२०१३
हाम्रो अभिलेखालयबाट: सुरु-सुरुका परिभ्रमण निरीक्षकहरूलाई फर्केर हेर्दा प्रहरीधरहरा, ८/१५/२०१२
“म सधैंभरि तिमीहरूसितै छु” प्रहरीधरहरा, ८/१५/२०१२
हाम्रो अभिलेखालयबाट: “कल्पोर्टर कामलाई झन्झनै माया गर्न सिक्दैछु” प्रहरीधरहरा, ५/१५/२०१२
हाम्रो अभिलेखालयबाट: ‘यसले अरूको ध्यान मतर्फ खिच्यो’ प्रहरीधरहरा, २/१५/२०१२
तिनीहरूले साहसी भई परमेश्वरको वचन घोषणा गरे! प्रहरीधरहरा, २/१५/२०१२
हाम्रो अभिलेखालयबाट: विगतका बहुमूल्य रत्नहरूको संरक्षण गर्ने प्रहरीधरहरा, १/१५/२०१२
बाइबल सत्य फेरि कसरी पत्ता लगाइयो? यहोवाको इच्छा, पाठ ३
चम्कँदै गइरहेको ज्योतिमा हिंड्ने प्रहरीधरहरा, ३/१/२००६
सिद्ध र पूरा निश्चय भएका होओ: ‘हेर्नुहोस्! त्यो ठूलो भीड!’ प्रहरीधरहरा, ५/१५/२००१
सिद्ध र पूरा निश्चय भएका होओ: “उत्कृष्ट योजना” प्रहरीधरहरा, १/१५/२००१
सय वर्षअघिको पहिलो ब्यूँझनुहोस्!, १/८/२००१
कटनीअघि “खेतमा” काम गर्ने प्रहरीधरहरा, १०/१५/२०००
दोस्रो विश्वयुद्ध र यहूदी नरसंहार
यहोवाले तिनीहरूलाई डाँडाहरूका छायाँमा जोगाउनुभयो प्रहरीधरहरा, १२/१५/२०१३
जब मौनताले स्वीकृति दिन्छ प्रहरीधरहरा, ९/१/२०००
नाजी अत्याचारको सामने वफादार र साहसी प्रहरीधरहरा, ४/१/२०००
ख्रिष्टियन मण्डली
आफ्नो नयाँ मण्डलीसित कसरी घुलमिल हुन सक्नुहुन्छ? प्रहरीधरहरा (अध्ययन संस्करण), ११/२०१७
के तपाईं यहोवाको वचनको अत्यन्तै कदर गर्नुहुन्छ?
यहोवाको इच्छाबमोजिम गर्न सङ्गठित सङ्गठित, अध्या. १
मण्डली सञ्चालन गर्ने अनि व्यवस्थित गर्ने तरिका सङ्गठित, अध्या. ४
आफूसित सत्य छ भनेर तपाईं किन पक्का हुनुहुन्छ? प्रहरीधरहरा, ९/१५/२०१४
के तपाईं यहोवाको सङ्गठनसँगसँगै अघि बढ्दै हुनुहुन्छ?
क्षेत्र सेवा समूहबाट कसरी लाभ उठाउन सकिन्छ? राज्य सेवा, १०/२०१२
किन परमेश्वरको सङ्गठन छ? सुसमाचार, पाठ १४
के परमेश्वरको कुनै सङ्गठन छ? प्रहरीधरहरा, १०/१/२०११
मण्डली सुदृढ होओस् (§ मण्डलीसित नजिक भइरहनुहोस्) प्रहरीधरहरा, ५/१/२००७
यहोवाको संगठनले दिएका उत्तम कुराहरूमा ध्यान दिनुहोस् प्रहरीधरहरा, ८/१/२००६
यहोवाको महिमा उहाँका जनहरूमा चम्कन्छ
अन्तिम विजयतर्फ अघि बढिरहेको! प्रहरीधरहरा, ६/१/२००१
यहोवाको संगठनसँगसँगै अघि बढ्नुहोस् प्रहरीधरहरा, १/१५/२००१
हामीलाई यहोवाको संगठन चाहिन्छ प्रहरीधरहरा, १/१/२०००
सभाहरू
न्यानो स्वागत गर्नुहोस् जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ४/२०१७
राम्रो टिप्पणी कसरी दिने? जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, १०/२०१६
उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ? प्रहरीधरहरा, ४/२०१६
“प्रेम र सुकर्म गर्न उत्साहित” बनाउने सभाहरू सङ्गठित, अध्या. ७
यहोवाको उपासना गर्न एक ठाउँमा भेला हुने परमेश्वरको राज्यले शासन गर्दै छ!, अध्या. १६
के तपाईंको सूचना पाटी हेर्ने बानी छ? राज्य सेवा, ४/२०१३
यहोवा आफ्ना आनन्दित जनलाई भेला गर्नुहुन्छ प्रहरीधरहरा, ९/१५/२०१२
हाम्रा ख्रीष्टियन सभाहरूमा तपाईंले कस्तो अनुभव गर्नुहुनेछ? यहोवाको इच्छा, पाठ ५
हाम्रा सभाहरूमा कस्ता कार्यक्रम हुन्छन्? यहोवाको इच्छा, पाठ ७
सभाको लागि तयारी गर्ने सबैभन्दा राम्रो तरिका के हो? यहोवाको इच्छा, पाठ ९
हामी किन ठूलठूला जमघटमा उपस्थित हुन्छौं? यहोवाको इच्छा, पाठ ११
राज्य गीतहरूबाट आनन्द उठाउने राम्रो तरिका राज्य सेवा, १२/२०११
यहोवाको घरको निम्ति जोस देखाउनुहोस्! प्रहरीधरहरा, ६/१/२००९
हाम्रा पवित्र जमघटप्रति आदर देखाउने प्रहरीधरहरा, ११/१/२००६
“समुदायको बीचमा” यहोवाको प्रशंसा गर्नुहोस् प्रहरीधरहरा, ९/१/२००३
एक ठाउँमा भेला हुन नछोड्नुहोस् प्रहरीधरहरा, ११/१५/२००२
‘कसरी सुन्नुहुन्छ, ध्यान दिनुहोस्’ सेवा स्कूल
बाइबलको दृष्टिकोण: के हामी मसीही सभाहरूमा उपस्थित हुनुपर्छ? ब्यूँझनुहोस्!, ४/८/२००१
यहोवाले हामीलाई कसरी डोऱ्याउँदै हुनुहुन्छ प्रहरीधरहरा, ३/१५/२०००
सभाहरू सञ्चालन गर्न निर्देशनहरू
“आहा! कत्ति राम्रो चित्र!” प्रहरीधरहरा, ७/१५/२०१३
“समुदायको बीचमा” यहोवाको प्रशंसा गर्नुहोस् (§ सभा सञ्चालन गर्नेहरूको भूमिका) प्रहरीधरहरा, ९/१/२००३
क्षेत्र सेवाको लागि सभा
क्षेत्र सेवाको सभा कस्तो हुनुपर्छ? राज्य सेवा, ३/२०१५
अबदेखि क्षेत्र सेवाको सभामा दैनिक पद छलफल गरिनेछैन राज्य सेवा, २/२०११
प्रचार गर्न नयाँ प्रकाशकहरूलाई कसरी प्रशिक्षण दिने? राज्य सेवकाई, ५/२०१०
क्षेत्र सेवाको सभा राज्य सेवकाई, ८/२००९
क्षेत्र सेवाको लागि गरिने सभाबाट पूरापूर लाभ उठाउनुहोस् राज्य सेवकाई, १०/२००६
बाइबलले सिकाउँछ पुस्तक कसरी प्रस्तुत गर्ने राज्य सेवकाई, १/२००६
क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू राज्य सेवकाई, १/२००५
क्षेत्र सेवकाईमा प्रयोग गर्ने—परिचयहरू छलफल सुरु गर्ने
वार्तालाप बाधकहरूलाई कसरी जवाफ दिन सक्नुहुन्छ छलफल सुरु गर्ने
ख्रिष्टको मृत्युको स्मरणार्थ
अतिथिलाई स्वागत गर्नुहोस् जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ३/२०१६
सबैलाई स्मरणार्थ उत्सवको निम्तो दिनुहोस् जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, २/२०१६
“अवर्णनीय वरदान”-प्रति कृतज्ञ हुनुहोस् प्रहरीधरहरा, १/२०१६
छिमेकीसित कुराकानी— प्रहरीधरहरा, ४/१/२०१५
हाम्रो अभिलेखालयबाट: “एउटा विशेष समय” प्रहरीधरहरा, २/१५/२०१५
हामी किन प्रभुको साँझको भोज मनाउँछौं? प्रहरीधरहरा, १/१५/२०१५
प्रभुको साँझको भोज—परमेश्वरको आदर गर्ने उत्सव बाइबलले सिकाउँछ, अतिरिक्त लेख
“प्रेम र सुकर्म गर्न उत्साहित” बनाउने सभाहरू (§ प्रभुको साँझको भोज) सङ्गठित, अध्या. ७
स्मरणार्थको भोज महान् पुरुष, ११४
प्रभुको साँझको भोज कसरी मनाइयो? प्रहरीधरहरा, ३/१५/२००४
प्रभुको भोजले तपाईंको लागि ठूलो अर्थ राख्छ
प्रभुको साँझको भोजले तपाईंको लागि कस्तो अर्थ राख्छ?
यहोवा र उहाँको छोरालाई सम्झौं महान् शिक्षक, अध्या. ३७
उपासनास्थल
उपासनास्थल निर्माण र मर्मतसम्भार गर्ने सुअवसर जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, १/२०१६
हाम्रो उपासनास्थल प्रहरीधरहरा, ७/१५/२०१५
उपासनास्थलको निर्माण तथा हेरविचार सङ्गठित, अध्या. ११
राज्यभवनको मर्मतसम्भार गर्न हामी कसरी सघाउन सक्छौं? यहोवाको इच्छा, पाठ २६
सफा मानिसलाई परमेश्वर प्रेम गर्नुहुन्छ “परमेश्वरको प्रेम”, अध्या. ८ ¶१८
हाम्रो उपासना स्थललाई राम्रो अवस्थामा राखौं राज्य सेवकाई, ८/२००३
राज्यभवन पुस्तकालयको लागि नयाँ प्रबन्ध राज्य सेवकाई, ४/२००३
राज्यभवन निर्माण
उपासनास्थलको निर्माण तथा हेरविचार (§ राज्यभवन निर्माण) सङ्गठित, अध्या. ११
यहोवाको आदर हुने निर्माणकार्य परमेश्वरको राज्यले शासन गर्दै छ!, अध्या. १९
हामी किन राज्यभवन निर्माण गर्छौं? अनि कसरी गर्छौं? यहोवाको इच्छा, पाठ २५
राज्यभवन निर्माण कार्यक्रम अघि बढ्छ राज्य सेवकाई, ४/२००४
साँचो उपासनाका लागि गीतहरू
हर्षोल्लासका साथ गाउनुहोस्! प्रहरीधरहरा (अध्ययन संस्करण), ११/२०१७
राज्य गीतले साहस बढाउँछ जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ४/२०१७
उपासनाको लागि नयाँ गीतहरू! राज्य सेवा, ५/२०१५
राज्य गीतहरूबाट आनन्द उठाउने राम्रो तरिका राज्य सेवा, १२/२०११
यहोवाको स्तुति गाउनुहोस्! प्रहरीधरहरा, १२/१/२०१०
परमेश्वरलाई प्रसन्न तुल्याउने संगीत प्रहरीधरहरा, ६/१/२०००
ईश्वरतान्त्रिक स्कुलहरू
परमेश्वरको राज्यका सेवकहरूका लागि तालिम परमेश्वरको राज्यले शासन गर्दै छ!, अध्या. १७
ईश्वरतान्त्रिक स्कूलहरू यहोवाको प्रेमको प्रमाण प्रहरीधरहरा, ९/१५/२०१२
गिलियड स्कुल
ईश्वरतान्त्रिक स्कूलहरू यहोवाको प्रेमको प्रमाण (§ गिलियड स्कूल्) प्रहरीधरहरा, ९/१५/२०१२
गिलियड स्कूल मिसनरी प्रशिक्षणको ६० वर्ष प्रहरीधरहरा, ६/१५/२००३
राज्य प्रचारकहरूका लागि स्कुल
पहिला अविवाहित भाइहरूका लागि बाइबल स्कुल र ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कुल भनिन्थ्यो
प्रकाशक
सुसमाचार प्रचार गर्ने सेवकहरू सङ्गठित, अध्या. ८
यहोवाले रोज्नुभएका गोठालाहरूप्रति आज्ञाकारी हुनुहोस् प्रहरीधरहरा, ११/१५/२०१३
“जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन् . . . तिनीहरूको आदर गर” प्रहरीधरहरा, ६/१५/२०११
बाइबल विद्यार्थीहरूलाई राज्यको सुसमाचारको प्रकाशक बन्न मदत गर्नुहोस् राज्य सेवकाई, १/२००८
नम्र भई मायालु गोठालाहरूको अधीनमा बस्ने प्रहरीधरहरा, ४/१/२००७
तपाईंमाथि अख्तियार हुनेहरूको आदर गर्नुहोस् प्रहरीधरहरा, ६/१५/२०००
स्त्रीहरू
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे प्रहरीधरहरा (अध्ययन संस्करण), १/२०१७
यहोवाको हृदयलाई आनन्दित तुल्याएका स्त्रीहरू प्रहरीधरहरा, ११/१/२००३
शिरपोस
शिर ढाक्ने—कहिले र किन? “परमेश्वरको प्रेम”, अतिरिक्त लेख
वृद्धहरू
शारीरिक तथा मानसिक स्वास्थ्य ➤ बुढ्यौली पनि हेर्नुहोस्
‘वृद्धावस्थामा’ पनि यहोवाको सेवा गर्नुहोस् प्रहरीधरहरा, ७/१५/२०१५
यहोवाले आफ्ना वृद्ध सेवकहरूको कोमल हेरचाह गर्नुहुन्छ प्रहरीधरहरा, ८/१/२००८
वृद्धहरू—जवानहरूका लागि आशिष्
“मलाई गुहार यहोवाबाट नै आउँछ”: जब बुढेसकाल “शोभाको मुकुट” बन्छ प्रहरीधरहरा, १/१५/२००५
वृद्धहरूको हेरचाह—एउटा मसीही जिम्मेवारी
के तपाईं वृद्ध सँगी विश्वासीहरूको कदर गर्नुहुन्छ? प्रहरीधरहरा, ९/१/२००३
पूर्ण-समय सेवा
“उहाँले . . . तपाईंका सबै योजनाहरू सफल गराऊन्” प्रहरीधरहरा (अध्ययन संस्करण), ७/२०१७
सेवाको काम विस्तार गर्ने तरिकाहरू सङ्गठित, अध्या. १०
यहोवासित काम गर्ने सुअवसरको कदर गर्नुहोस् प्रहरीधरहरा, १०/१५/२०१४
पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस् प्रहरीधरहरा, ९/१५/२०१४
यहोवामा भर पर्नु इनामदायी साबित भएको छ प्रहरीधरहरा, १०/१५/२०१३
पछुतो नमानी सेवा गर्नुहोस् प्रहरीधरहरा, १/१५/२०१३
“मलाई गुहार यहोवाबाट नै आउँछ”: आत्म-त्यागले यहोवाको आशिष् वर्षन्छ प्रहरीधरहरा, ११/१५/२००५
बदलिंदो परिस्थितिको सदुपयोग गर्नुहोस् प्रहरीधरहरा, ३/१/२००३
युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ? युवाहरू हो
किन तिनीहरू छोराछोरी जन्माउँदैनन्? प्रहरीधरहरा, ८/१/२०००
अग्रगामीहरू
एक वर्ष गरेर हेर्ने हो कि? जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ७/२०१६
नियमित अग्रगामी सेवाको तालिका जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ७/२०१६
अग्रगामी सेवाले यहोवासितको सम्बन्ध बलियो बनाउँछ प्रहरीधरहरा, ९/१५/२०१३
अग्रगामी कसलाई भनिन्छ? यहोवाको इच्छा, पाठ १३
अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ? यहोवाको इच्छा, पाठ १४
प्रश्न पेटी: कस्ता व्यावहारिक तरिकामा हामी अग्रगामीहरूलाई मदत गर्न सक्छौं? राज्य सेवकाई, ११/२०१०
“तपाईं राम्रो अग्रगामी बन्न सक्नुहुन्छ!” राज्य सेवकाई, ५/२०१०
धन-सम्पत्ति तपाईंको हुन सक्छ! राज्य सेवकाई, ५/२००८
के तपाईं नियमित अग्रगामी सेवा गर्न सक्नुहुन्छ? राज्य सेवकाई, ६/२००७
अग्रगामी मनोभाव देखाउनुहोस् राज्य सेवकाई, ८/२००४
बेथेल सेवा
बेथेल भनेको के हो? यहोवाको इच्छा, पाठ २१
शाखा कार्यालयमा कस्तो काम गरिन्छ? यहोवाको इच्छा, पाठ २२
के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ? राज्य सेवकाई, ९/२००३
के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ? प्रहरीधरहरा, ३/१५/२००१
अघि बढ्ने
एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई कसरी तालिम दिन्छन्? प्रहरीधरहरा, ४/१५/२०१५
‘फर्कनुहोस् र आफ्ना भाइहरूलाई बलियो बनाउनुहोस्’ प्रहरीधरहरा, ८/१५/२०१४
जवान भाइहरू हो, के तपाईं अघि बढ्दै हुनुहुन्छ? राज्य सेवा, ७/२०१३
अरूलाई अघि बढ्न तालिम दिनुहोस् प्रहरीधरहरा, ११/१५/२०११
पूर्ण गम्भीरतासाथ यहोवाको सेवा गर्ने प्रहरीधरहरा, ४/१५/२०११
भाइहरू हो—आत्माको लागि रोप्नुहोस् र अघि बढ्नुहोस् प्रहरीधरहरा, ५/१/२०१०
आफ्नो प्रगति प्रकट गर्नुहोस् प्रहरीधरहरा, १२/१/२००९
मण्डलीमा आफ्नो स्थानको कदर गर्नुहोस् प्रहरीधरहरा, ११/१/२००९
के तपाईं पहिले जस्तै फेरि जिम्मेवारी बहन गर्न सक्नुहुन्छ? प्रहरीधरहरा, ८/१/२००९
बगालको रेखदेख गर्ने गोठालाहरूलाई यहोवा तालिम दिनुहुन्छ
वफादार भई राजा येशू ख्रीष्टको सेवा गर्ने
तपाईंको मदतको खाँचो छ राज्य सेवकाई, १२/२००४
बदलिंदो परिस्थितिको सदुपयोग गर्नुहोस् प्रहरीधरहरा, ३/१/२००३
प्राचीनहरू हो, भार उठाउन अरूलाई प्रशिक्षण दिनुहोस् प्रहरीधरहरा, १/१/२००२
सहायक सेवक
सहायक सेवकहरू बहुमूल्य सेवा चढाउँछन् सङ्गठित, अध्या. ६
पाठकहरूको प्रश्न: मण्डलीमा एल्डर र सहायक सेवक कसरी नियुक्त गरिन्छ? प्रहरीधरहरा, ११/१५/२०१४
सहायक सेवकहरूले के-के गर्छन्? यहोवाको इच्छा, पाठ १६
बगालको रेखदेख गर्ने गोठालाहरूलाई यहोवा तालिम दिनुहुन्छ
वफादार भई राजा येशू ख्रीष्टको सेवा गर्ने
योग्यता
सहायक सेवकहरू बहुमूल्य सेवा चढाउँछन् सङ्गठित, अध्या. ६
के तपाईं ‘अघि बढिरहनुभएको छ?’ प्रहरीधरहरा, ९/१५/२०१४
के तपाईं अरूसामु आफ्नो सिफारिस गर्दै हुनुहुन्छ? (§ मण्डलीका विशेषाधिकारहरू) प्रहरीधरहरा, ४/१५/२०००
एल्डर
एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई कसरी तालिम दिन्छन्?
बगालको हेरचाह गर्ने निरीक्षकहरू सङ्गठित, अध्या. ५
पाठकहरूको प्रश्न: मण्डलीमा एल्डर र सहायक सेवक कसरी नियुक्त गरिन्छ? प्रहरीधरहरा, ११/१५/२०१४
“शान्तिका परमेश्वर”-को सेवा गर्न व्यवस्थित परमेश्वरको राज्यले शासन गर्दै छ!, अध्या. १२
एल्डरहरू—‘हाम्रो आनन्दको निम्ति सहकर्मी’ प्रहरीधरहरा, १/१५/२०१३
एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्? यहोवाको इच्छा, पाठ १५
पीनहासको अनुकरण गर्दै चुनौतीको सामना गर्नुहोस् प्रहरीधरहरा, ९/१५/२०११
बगालको रेखदेख गर्ने गोठालाहरूलाई यहोवा तालिम दिनुहुन्छ
वफादार भई राजा येशू ख्रीष्टको सेवा गर्ने
प्राचीनहरू हो, भार उठाउन अरूलाई प्रशिक्षण दिनुहोस् प्रहरीधरहरा, १/१/२००२
योग्यता
बगालको हेरचाह गर्ने निरीक्षकहरू (§ निरीक्षक बन्न चाहिने योग्यता) सङ्गठित, अध्या. ५
के तपाईं ‘अघि बढिरहनुभएको छ?’ प्रहरीधरहरा, ९/१५/२०१४
के तपाईं अरूसामु आफ्नो सिफारिस गर्दै हुनुहुन्छ? (§ मण्डलीका विशेषाधिकारहरू) प्रहरीधरहरा, ४/१५/२०००
गोठालोको काम
गोठालाहरू हो, सबैभन्दा महान् गोठालाहरूको अनुकरण गर्नुहोस् प्रहरीधरहरा, ११/१५/२०१३
एल्डरहरू हो, के तपाईं “थकित” भाइबहिनीलाई स्फूर्ति दिनुहुन्छ? प्रहरीधरहरा, ६/१५/२०१३
“तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्वरको बगाललाई गोठालोले झैं हेरविचार गर” प्रहरीधरहरा, ६/१५/२०११
तिनीहरूलाई झट्टै फर्किहाल्न मदत दिनुहोस्!
बतासबाट लुक्ने ठाउँ प्रहरीधरहरा, २/१५/२००२
मसीही गोठाला हो, ‘ठूलो मनको हुनुहोस्’! प्रहरीधरहरा, ७/१/२०००
तालिम दिने र जिम्मेवारी सुम्पने
“ती कुराहरू विश्वासी पुरुषहरूलाई सुम्पिदेऊ” प्रहरीधरहरा (अध्ययन संस्करण), १/२०१७
क्षेत्रीय निरीक्षक
बगालको हेरचाह गर्ने निरीक्षकहरू (§ क्षेत्रीय निरीक्षक) सङ्गठित, अध्या. ५
क्षेत्रीय निरीक्षकहरू हामीलाई कसरी मदत गर्छन्? यहोवाको इच्छा, पाठ १७
“मण्डलीहरूलाई सुदृढ बनाउँदै” साक्षी दिनुहोस्, अध्या. १५
मण्डलीमा आइपर्ने समस्याहरू
गायसले आफ्ना भाइहरूलाई कसरी मदत गरे? प्रहरीधरहरा (अध्ययन संस्करण), ५/२०१७
के तपाईं अन्याय हुँदा यहोवाको जस्तै दृष्टिकोण राख्नुहुन्छ?
मण्डलीको शान्ति अनि स्वच्छता कायम राख्नुहोस् सङ्गठित, अध्या. १४
“उत्थान गर्ने असल वचन” बोल्नुहोस् “परमेश्वरको प्रेम”, अध्या. १२ ¶११-१२
मण्डली सुदृढ होओस् (§ मण्डलीसित नजिक भइरहनुहोस्) प्रहरीधरहरा, ५/१/२००७
यहोवाको संगठनले दिएका उत्तम कुराहरूमा ध्यान दिनुहोस् प्रहरीधरहरा, ८/१/२००६
बहिष्कार र परित्याग
सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’ प्रहरीधरहरा (अध्ययन संस्करण), १०/२०१७
बहिष्कार—यो किन मायालु प्रबन्ध हो? प्रहरीधरहरा, ४/१५/२०१५
मण्डलीको शान्ति अनि स्वच्छता कायम राख्नुहोस् सङ्गठित, अध्या. १४
कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस् (§ पारिवारिक सम्बन्ध) प्रहरीधरहरा, १/१५/२०१३
धोका—यस युगको डरलाग्दो चिन्ह! (§ यहोवाप्रति वफादार रहनुहोस्) प्रहरीधरहरा, ४/१५/२०१२
बहिष्कृत व्यक्तिसित कसरी व्यवहार गर्ने? “परमेश्वरको प्रेम”, अतिरिक्त लेख
सधैं यहोवाको अनुशासन स्वीकार्नुहोस् प्रहरीधरहरा, १२/१/२००६
पाठकहरूको प्रश्न: के कुनै ख्रीष्टियन अशुद्धपनमा मुछिएकोले बहिष्कार हुन सक्छ? प्रहरीधरहरा, ८/१/२००९
कुनै नातेदार बहिष्कृत हुँदा मसीही वफादारिता देखाउनुहोस् राज्य सेवकाई, ८/२००२
पश्चात्ताप
यहोवाको न्याय र कृपा अनुकरण गर्नुहोस्
परमेश्वरको नजिक हुनुहोस्: “म फर्कनेछु” प्रहरीधरहरा, ७/१/२०१२
‘यहोवाको मार्ग ठीक छ’ (§ पापीहरू यहोवातर्फ फर्कन सक्छन्) प्रहरीधरहरा, ११/१५/२००५
बाइबलको दृष्टिकोण: के अक्षम्य पाप छ? ब्यूँझनुहोस्!, ३/८/२००३
के खराब काम गर्नेहरू परिवर्तन हुन सक्लान्? महान् शिक्षक, अध्या. २५
पाप स्वीकार्दा आध्यात्मिक निवारण पाइन्छ प्रहरीधरहरा, ६/१/२००१
निष्क्रियहरू
निष्क्रियहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि? जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ४/२०१७
प्रचारकार्य
के तपाईं मानिसको भित्री रूप हेर्नुहुन्छ? प्रहरीधरहरा (अध्ययन संस्करण), ६/२०१७
प्रचारकार्यमा रमाउनुहोस् जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ६/२०१७
साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस् जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, २/२०१७
असीम अनुग्रहको सुसमाचारबारे साक्षी दिनुहोस् प्रहरीधरहरा, ७/२०१६
“जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ” प्रहरीधरहरा, ५/२०१६
के तपाईंको सेवा शीतजस्तै छ? प्रहरीधरहरा, ४/२०१६
परमेश्वरसँगै काम गर्दा हामी आनन्दित हुन सक्छौं प्रहरीधरहरा, १/२०१६
परमेश्वरको शासनको सय वर्ष! प्रहरीधरहरा, ११/१५/२०१५
प्रचारकार्यमा आफ्नो समयको पूर्ण सदुपयोग गर्नुहोस् राज्य सेवा, ४/२०१५
ख्रीष्टका भाइहरूलाई वफादार भई समर्थन गर्नुहोस् प्रहरीधरहरा, ३/१५/२०१५
जोडतोडले प्रचार गरिरहनुहोस् प्रहरीधरहरा, २/१५/२०१५
यहोवा संसारभर भइरहेको शिक्षणकार्यलाई डोऱ्याउनुहुन्छ
सुसमाचार प्रचार गर्ने सेवकहरू सङ्गठित, अध्या. ८
राज्यको समाचार फैलाउन आफूले पाएको मौकाको सदुपयोग गर्नुहोस्! राज्य सेवा, १०/२०१४
“तिमीहरूले मेरो साक्षी दिनेछौ” प्रहरीधरहरा, ७/१५/२०१४
राम्ररी लेखपढ गर्न नजान्नेहरूलाई मदत गर्नुहोस् राज्य सेवा, ६/२०१४
‘परमेश्वरको इच्छा पूरा गर्नु नै मेरो भोजन हो’ प्रहरीधरहरा, ५/१५/२०१४
प्रचारमा जाँदा साथीलाई पनि मदत गर्नुहोस् राज्य सेवा, १/२०१४
अलि लामो समय गर्न सक्नुहुन्छ कि? राज्य सेवा, २/२०१३
तपाईं व्यक्तिगत इलाका लिएर प्रचार गर्न चाहनुहुन्छ कि? राज्य सेवा, १/२०१३
सृष्टिकर्ताको कुरा सुन्न मानिसहरूलाई मदत गर्नुहोस् राज्य सेवा, ७/२०१२
प्रचार गर्नुपर्ने १२ कारण राज्य सेवा, ६/२०१२
क्षेत्र सेवामा चनाखो हुनुहोस् राज्य सेवा, ५/२०१२
मानिसहरूलाई “निद्राबाट ब्यूँझन” मदत गर्नुहोस् प्रहरीधरहरा, ३/१५/२०१२
कसरी जागा रहन सकिन्छ, येशूका प्रेषितहरूबाट सिक्नुहोस् प्रहरीधरहरा, १/१५/२०१२
हाम्रो प्रचारकार्यलाई व्यवस्थित बनाउन कस्तो प्रबन्ध गरिएको छ? यहोवाको इच्छा, पाठ १२
“घण्टा कसरी हिसाब गर्ने?” राज्य सेवा, ६/२०११
“पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” साक्षी दिनुहोस्, अध्या. २८
‘सही मनसाय हुनेले’ राम्रो प्रतिक्रिया देखाइरहेका छन्
“सब जातिहरूलाई साक्षी” प्रहरीधरहरा, २/१/२००६
‘गएर चेला बनाओ’ प्रहरीधरहरा, ७/१/२००४
“तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो”
यहोवाको दिन नजिकिंदै जाँदा मानिसहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? प्रहरीधरहरा, ७/१५/२००३
बाइबलको दृष्टिकोण: के मसीहीहरूले अरूलाई प्रचार गर्नु उचित छ? ब्यूँझनुहोस्!, ७/८/२००२
के तपाईंको मण्डलीसँग पर्याप्त इलाका छ? राज्य सेवकाई, ५/२००२
परमेश्वरले सबै राष्ट्रलाई स्वागत गर्नुहुन्छ प्रहरीधरहरा, ४/१/२००२
हामीले घोषणा नगरी नहुने सन्देश सेवा स्कूल
आज परमेश्वरका सेवकहरू को हुन्? प्रहरीधरहरा, ११/१५/२०००
“धन-सम्पत्तिहरू[ले]” यहोवाको भवन परिपूर्ण भइरहेको छ प्रहरीधरहरा, १/१५/२०००
कसरी उन्नति गर्ने
प्रचारकार्यमा अझै उन्नति गर्ने—भिडियोबाट सिकाउनुहोस् जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ६/२०१६
बाइबलले सिकाउँछ किताबका विशेषताहरू
प्रचारकार्यमा अझै उन्नति गर्ने—व्यापारिक इलाकामा साक्षी दिनुहोस् राज्य सेवा, ९/२०१५
प्रचारकार्यमा अझै उन्नति गर्ने—नयाँ प्रकाशकलाई तालिम दिनुहोस् राज्य सेवा, ८/२०१५
सिकाउन उपयोगी साधनहरू राज्य सेवा, ७/२०१५
अनुभवी प्रकाशकहरूबाट सिक्नुहोस् राज्य सेवा, ६/२०१५
प्रचारकार्यमा अझै उन्नति गर्ने—बेग्लै भाषा बोल्ने मानिसलाई साक्षी दिनुहोस् राज्य सेवा, ५/२०१५
प्रचारकार्यमा अझै उन्नति गर्ने—पत्रिका रुटद्वारा चासो जगाउनुहोस् राज्य सेवा, ३/२०१५
प्रचारकार्यमा अझै उन्नति गर्ने—इन्टरकममार्फत प्रचार गर्नुहोस् राज्य सेवा, २/२०१५
प्रचारकको रूपमा उन्नति गरिरहनुहोस् राज्य सेवा, १/२०१५
प्रचारकार्यमा अझै उन्नति गर्ने—घरधनी रिसाउँदा पनि राम्रो व्यवहार देखाउनुहोस् राज्य सेवा, १/२०१५
प्रचारकार्यमा अझै उन्नति गर्ने—व्यक्तिगत चासो देखाउनुहोस् राज्य सेवा, ११/२०१४
प्रचारकार्यमा अझै उन्नति गर्ने—पुनःभेटको लागि बाटो तयार पार्नुहोस् राज्य सेवा, ९/२०१४
परमेश्वरको वचन प्रयोग गर्नुहोस्—यो जीवित छ! प्रहरीधरहरा, ८/१५/२०१४
प्रचारकार्यमा अझै उन्नति गर्ने—परमेश्वरको राज्यबारे निर्धक्क भई बोल्नुहोस् राज्य सेवा, ८/२०१४
प्रचारकार्यमा अझै उन्नति गर्ने—अनौपचारिक साक्षी दिन आफैले कुराकानी थाल्नुहोस् राज्य सेवा, ७/२०१४
प्रचारकार्यमा अझै उन्नति गर्ने—परिचयको भाग तयारी गर्नुहोस् राज्य सेवा, ५/२०१४
प्रचारकार्यमा अझै उन्नति गर्ने—मदतकारी साथी बन्नुहोस् राज्य सेवा, ४/२०१४
प्रचारकार्यमा अझै उन्नति गर्ने—चासो दिने व्यक्तिको रेकर्ड राख्नुहोस् राज्य सेवा, २/२०१४
प्रचारकको भूमिका पूरा गर्नुहोस् प्रहरीधरहरा, ५/१५/२०१३
“शिक्षामा ध्यान देऊ” प्रहरीधरहरा, ७/१/२०१०
कसरी “शिक्षा” दिनुहुन्छ, होसियार हुनुहोस् प्रहरीधरहरा, १/१/२००८
प्रगतिशील र परिस्थितिअनुसार छाँटकाँट गर्ने प्रचारक हुनुहोस् प्रहरीधरहरा, १२/१/२००५
विस्तृत साक्षी दिन प्रशिक्षित प्रहरीधरहरा, १/१/२००५
परमेश्वरको राज्य सन्देश स्वीकार्न अरूलाई मदत दिनुहोस्
के तपाईंको शिक्षा प्रभावकारी छ? प्रहरीधरहरा, ७/१/२००२
परमेश्वरको वचनका शिक्षकहरूको हैसियतमा पूर्ण सुसज्जित प्रहरीधरहरा, २/१५/२००२
कुराकानी गर्न अझै सिपालु कसरी हुन सक्छौं? सेवा स्कूल
कसरी जवाफ दिनुपर्छ, सिक्नुहोस् सेवा स्कूल
घर-घरको प्रचार
दैलोमा देखाउनुपर्ने राम्रो व्यवहार जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ७/२०१७
बच्चाहरूलाई भेटेमा के गर्ने? जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ९/२०१६
प्रचारकार्यमा सुनौलो नियम पालन गर्नुहोस्
“तपाईंले मेरो लिनुभयो भने म पनि तपाईंको लिनेछु” राज्य सेवा, ९/२०१३
के तपाईं यी पुस्तिका प्रयोग गर्दै हुनुहुन्छ? राज्य सेवा, १/२०१२
कृपया भेट्नुहोस् (S-43) फारामको प्रयोग राज्य सेवा, ५/२०११
घर-घरको प्रचारकार्यमा आइपर्ने चुनौतीहरूको सामना गर्ने
बाइबलले सिकाउँछ पुस्तक कसरी प्रस्तुत गर्ने राज्य सेवकाई, १/२००६
“प्रचारकको काम गर” प्रहरीधरहरा, ३/१५/२००४
युवाहरू सोध्छन्: मेरो स्कूलको कसैलाई भेटें भने के गर्ने? ब्यूँझनुहोस्!, ३/८/२००२
क्षेत्र सेवकाईमा प्रयोग गर्ने—परिचयहरू छलफल सुरु गर्ने
वार्तालाप बाधकहरूलाई कसरी जवाफ दिन सक्नुहुन्छ छलफल सुरु गर्ने
“छिमेकीसित कुराकानी” (प्रहरीधरहरा-को शृङ्खला)
येशू ख्रीष्टको मृत्युको दिन किन सम्झनुपर्छ? प्रहरीधरहरा, ४/१/२०१५
बाइबल किन जाँच्नुपर्छ? प्रहरीधरहरा, २/१/२०१५
सन् १९१४ सम्बन्धी हाम्रो विश्वासबारे तपाईं कसरी बुझाउन सक्नुहुन्छ? राज्य सेवा, १०/२०१४
परमेश्वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो?—भाग १ प्रहरीधरहरा, १०/१/२०१४
परमेश्वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो?—भाग २ प्रहरीधरहरा, ११/१/२०१४
यहोवाका साक्षीहरू येशूलाई विश्वास गर्छन्? प्रहरीधरहरा, ५/१/२०१४
भगवान्ले किन दुःखकष्ट हटाउनुहुन्न? प्रहरीधरहरा, १/१/२०१४
प्रचारकार्यको लागि मदतकारी एउटा शृङ्खला राज्य सेवा, ११/२०१३
पुनःभेट र बाइबल अध्ययन
प्रचारकार्यमा अझै उन्नति गर्ने—पुनःभेट जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ११/२०१७
यहोवाको सेवा निरन्तर गर्न तिनीहरूलाई तालिम दिनुहोस् जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ९/२०१७
बाइबलले हामीलाई के सिकाउँछ किताब कसरी प्रयोग गर्ने? जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ११/२०१६
बाइबल अध्ययन सञ्चालन गर्दा यी कुराहरू नगर्नुहोस् जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, ९/२०१६
अरूलाई तालिम दिन सक्नुहुन्छ कि? प्रहरीधरहरा, ८/२०१६
सुसमाचार पुस्तिका चलाएर कसरी बाइबल अध्ययन गराउन सक्छौं? जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, १/२०१६
प्रश्न पेटी: कस्तो अवस्थामा बाइबल अध्ययन गराउन छोड्नुपर्ने हुन सक्छ? राज्य सेवा, १२/२०१५
बाइबल विद्यार्थीको मनसम्म कसरी पुग्न सक्छौं? राज्य सेवा, १०/२०१५
प्रचारकार्यको मुख्य उद्देश्य के हो? राज्य सेवा, ७/२०१५
प्रभावकारी तरिकामा बाइबल अध्ययन सञ्चालन गर्नुहोस् राज्य सेवा, १२/२०१४
तुरुन्तै कदम चाल्नुहोस् राज्य सेवा, ६/२०१४
पत्रिका रुट—बाइबल अध्ययन सुरु गर्न मदतकारी राज्य सेवा, १/२०१४
सिकाउन भिडियोहरू चलाउनुहोस् राज्य सेवा, ५/२०१३
आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्? पुस्तिका चलाउने तरिका राज्य सेवा, ३/२०१३
परमेश्वरबाट आएको सुसमाचार! पुस्तिका चलाउने तरिका राज्य सेवा, ३/२०१३
पछि नहट्नुहोस्—अयोग्यताको भावलाई जित्नुहोस् राज्य सेवा, ११/२०१२
पछि नहट्नुहोस्—व्यस्त तालिकामा छाँटकाँट गर्नुहोस् राज्य सेवा, ११/२०१२
बाइबल अध्ययन खोज्ने पाँच तरिका राज्य सेवा, १०/२०१२
पुरुषहरूलाई आध्यात्मिक प्रगति गर्न मदत दिनुहोस् प्रहरीधरहरा, ११/१५/२०११
प्रश्न पेटी: ढोकैमा बाइबल अध्ययन सञ्चालन गर्दा प्रार्थना गर्नुपर्छ? राज्य सेवा, ९/२०११
बाइबल अध्ययनमा “परमेश्वरको प्रेम” किताब कसरी प्रयोग गर्ने? राज्य सेवा, ५/२०११
तयारी—प्रभावकारी पुनःभेटको लागि नभई नहुने कुरा राज्य सेवकाई, ७/२००८
महान् शिक्षकको अनुकरण गर्दै बाइबलले सिकाउँछ पुस्तक चलाएर अध्ययन गराउनुहोस् राज्य सेवकाई, २/२००७
अलिकता भए पनि चासो देखाएकाहरू सबैलाई फेरि भेट्नुहोस् राज्य सेवकाई, १२/२००६
घरको ढोकामै र टेलिफोनबाट प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्नुहोस् राज्य सेवकाई, ४/२००६
बाइबलले सिकाउँछ पुस्तकबाट कसरी अध्ययन सुरु गर्ने राज्य सेवकाई, १/२००६
प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने राज्य सेवकाई, ९/२००५
पत्रिका रुटद्वारा चासो विकास गर्नुहोस् राज्य सेवकाई, ५/२००५
के तपाईंले सिकाउनुहुने व्यक्तिमा सत्यले फल फलाउँदैछ? प्रहरीधरहरा, २/१/२००५
प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने (बाइबल अध्ययन भनेको के हो?) राज्य सेवकाई, ७/२००४
प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने (अध्ययन सञ्चालन गर्न तयारी गर्ने) राज्य सेवकाई, ८/२००४
प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने (कति विषयवस्तु ढाक्ने, सो निर्धारण गर्ने) राज्य सेवकाई, १/२००५
प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने (विद्यार्थीले प्रश्न सोध्दा के गर्ने) राज्य सेवकाई, २/२००५
“जे-जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ” प्रहरीधरहरा, ७/१/२००४
“तिम्रो सेवाको काम पूरा गर” प्रहरीधरहरा, ३/१५/२००४
‘आफू र आफूलाई सुन्नेलाई उद्धार गर्नुहोस्’ प्रहरीधरहरा, ६/१/२०००
साक्षी दिने विविध तरिका
सुसमाचार प्रचार गर्ने तरिकाहरू सङ्गठित, अध्या. ९
सुसमाचार फैलाउन पर्चा प्रयोग गर्नुहोस् राज्य सेवा, १०/२०१२
साँझको प्रचारकार्यमा भाग लिन सक्नुहुन्छ कि? राज्य सेवा, १०/२०१२
प्रचार गर्नुअघि खोज्नुहोस् राज्य सेवा, ७/२०१२
प्रश्न पेटी: हाम्रो प्रकाशनमा छापिएको र इन्टरनेटमा राखिएको कुपन कसले भर्नुपर्छ? राज्य सेवा, ११/२०११
पुरुषहरूलाई साक्षी दिन तयार हुनुहोस् राज्य सेवकाई, ८/२००९
अनौपचारिक साक्षीकार्य
तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ! राज्य सेवकाई, ८/२०१०
मेक्सिकोको अङ्ग्रेजी बोल्ने क्षेत्रमा अनौपचारिक साक्षी दिंदै प्रहरीधरहरा, ४/१५/२००४
सार्वजनिक साक्षीकार्य
सार्वजनिक साक्षी दिंदा ध्यान दिनुपर्ने कुराहरू राज्य सेवा, ४/२०१५
तुरुन्तै कदम चाल्नुहोस् राज्य सेवा, ६/२०१४
सार्वजनिक साक्षीकार्यको लागि नयाँ प्रबन्धहरू राज्य सेवा, ७/२०१३
व्यापारिक इलाका
व्यापारिक इलाकामा निर्धक्क भएर साक्षी दिनुहोस् राज्य सेवा, ३/२०१२
स्कुलमा साक्षी दिने
तिनले सहपाठीहरूलाई आफ्नो विश्वास बताइन् प्रहरीधरहरा, १०/१/२००४
युवाहरू हो—यहोवाले तपाईंहरूको काम बिर्सनुहुनेछैन! प्रहरीधरहरा, ४/१५/२००३
युवाहरू सोध्छन्: स्कूलका साथीहरूलाई कसरी प्रचार गर्ने होला? ब्यूँझनुहोस्!, ४/८/२००२
परिवारका सदस्यहरूलाई साक्षी दिने
तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्: तिनले तरवारको चोट सहिन् प्रहरीधरहरा, ५/१/२०१४
बेग्लै धर्म मान्ने नातेदार तथा परिवारका सदस्यहरूको मनसम्म पुग्नुहोस् प्रहरीधरहरा, ३/१५/२०१४
गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न तपाईं अघि बढ्न सक्नुहुन्छ कि? राज्य सेवकाई, ११/२०१०
नातेदारहरूलाई साक्षी दिने—कसरी? राज्य सेवकाई, १२/२००४
टेलिफोन साक्षी र चिठी लेख्ने
परिवारको रूपमा सुसमाचार प्रस्तुत गर्नुहोस् राज्य सेवकाई, १०/२००९
पत्राचार गर्ने तरिका सेवा स्कूल
सफल टेलिफोन साक्षी राज्य सेवकाई, २/२००१
जेलमा साक्षी दिने
प्रश्न पेटी: झ्यालखानाका कैदीहरूलाई साक्षी दिंदा कस्ता सावधानीहरू अपनाउनुपर्छ? राज्य सेवकाई, ४/२००३
वृद्धाश्रममा साक्षी दिने
वृद्धाश्रममा भएका वृद्धवृद्धालाई प्रचार गर्नुहोस् राज्य सेवा, ६/२०१४
दृष्टिविहीनलाई साक्षी दिने
दृष्टिविहीनलाई यहोवाबारे सिक्न मदत गर्नुहोस् राज्य सेवा, ५/२०१५
आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्ने
आफ्नो नयाँ मण्डलीसित कसरी घुलमिल हुन सक्नुहुन्छ? प्रहरीधरहरा (अध्ययन संस्करण), ११/२०१७
आफ्नै मण्डलीमा केही गर्न सक्नुहुन्छ कि? प्रहरीधरहरा, ३/२०१६
सेवाको काम विस्तार गर्ने तरिकाहरू सङ्गठित, अध्या. १०
“म्यासिडोनिया आउनुहोस्” साक्षी दिनुहोस्, अध्या. १६
जब प्रचारकार्य अत्यन्तै अविस्मरणीय हुन्छ प्रहरीधरहरा, ४/१५/२००३
के तपाईं आवश्यकता बढी भएको क्षेत्रमा सेवा गर्न सक्नुहुन्छ? राज्य सेवकाई, ७/२००१
“तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे” (प्रहरीधरहरा-को शृङ्खला)
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—टर्की प्रहरीधरहरा (अध्ययन संस्करण), ७/२०१७
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे प्रहरीधरहरा (अध्ययन संस्करण), १/२०१७
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—घाना प्रहरीधरहरा, ७/२०१६
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ओसेनिया प्रहरीधरहरा, १/२०१६
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—रूस प्रहरीधरहरा, ७/१५/२०१५
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—न्यु योर्क प्रहरीधरहरा, १/१५/२०१५
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ताइवान प्रहरीधरहरा, १०/१५/२०१४
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—माइक्रोनेसिया प्रहरीधरहरा, ७/१५/२०१४
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—पश्चिम अफ्रिका प्रहरीधरहरा, १/१५/२०१४
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—फिलिपिन्स प्रहरीधरहरा, १०/१५/२०१३
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मेक्सिकोमा प्रहरीधरहरा, ४/१५/२०१३
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—नर्वे प्रहरीधरहरा, १/१५/२०१३
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ब्राजिल प्रहरीधरहरा, १०/१५/२०१२
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—इक्वेडरमा प्रहरीधरहरा, ७/१५/२०१२
विदेशी भाषा
विदेशी भाषाको इलाकामा सेवा गर्दा आफ्नो आध्यात्मिक स्वास्थ्यको ख्याल राख्नुहोस् प्रहरीधरहरा, १०/२०१६
सानो छँदा मैले गरेको छनौट प्रहरीधरहरा, १/१५/२०१४
विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्नुहोस् राज्य सेवकाई, ११/२००९
कोरियाको एउटा विशेष भाषा समूहमा सेवा गर्दै प्रहरीधरहरा, ६/१५/२००३
अनुवादले प्रचारकार्यलाई टेवा पुऱ्याउँछ
“टापुहरू, जो अनेकौं छन्, आनन्दित होऊन्!” प्रहरीधरहरा, ८/१५/२०१५
प्रहरीधरहरा-को सरल संस्करण किन सुरु गरियो? प्रहरीधरहरा, १२/१५/२०१२
हाम्रा लेखहरू लेख्ने र अनुवाद गर्ने काम कसरी हुन्छ? यहोवाको इच्छा, पाठ २३
“चाँदी मेरै हो, र सुन पनि मेरै” प्रहरीधरहरा, ११/१/२००७
मेक्सिकोका आदिवासीहरूले सुसमाचार सुन्छन् प्रहरीधरहरा, ८/१५/२००४
बाल्कनमा हर्षोल्लासको समय प्रहरीधरहरा, १०/१५/२००२
विश्वव्यापी शैक्षिक कार्यक्रम (§ किन आफ्नै भाषाहरूमा) ब्यूँझनुहोस्!, १/८/२००१
धारणा र विश्वास
छिमेकीसित कुराकानी—यहोवाका साक्षीहरू येशूलाई विश्वास गर्छन्? प्रहरीधरहरा, ५/१/२०१४
पाठकहरूको प्रश्न: थोरै पैसाको बाजी राख्नुमा कुनै खराबी छ? प्रहरीधरहरा, ११/१/२००२
मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन् प्रहरीधरहरा, ७/१५/२००२
बाइबलको दृष्टिकोण: के मसीहीहरूले ईश्वरीय सुरक्षाको आशा गर्नु उचित हो? ब्यूँझनुहोस्!, ५/८/२००२
मूल्यमान्यता
जीवनलाई केले सार्थक बनाउँछ? प्रहरीधरहरा, ४/१/२००८
आध्यात्मिक मूल्यमान्यताको पछि लाग्दा हुने फाइदाहरू
मसीही नैतिकता सिक्नुहोस् र सिकाउनुहोस् प्रहरीधरहरा, ६/१५/२००२
रक्सीको प्रयोग
बाइबलको दृष्टिकोण: रक्सी ब्यूँझनुहोस्!, १०/२०१३
रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस् प्रहरीधरहरा, १२/१/२००४
अन्य धर्ममा भाग लिनु
हाम्रो विश्वासबारे स्पष्टीकरण
चम्कँदै गइरहेको ज्योतिमा हिंड्ने प्रहरीधरहरा, ३/१/२००६
पाठकहरूको प्रश्न: यहोवालाई “आत्मामा” पुज्नुको अर्थ के हो? प्रहरीधरहरा, ९/१५/२००१
‘हे परमेश्वर, तपाईंको ज्योति पठाउनुहोस्’ प्रहरीधरहरा, ३/१५/२०००
अभिषिक्त जन
‘हेर, म सधैंभरि तिमीहरूसितै छु’
येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ
“वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो?”
अशुद्धपन र छाडापन
पाठकहरूको प्रश्न: के अशुद्धपनमा मुछिंदा कुनै ख्रीष्टियन बहिष्कार हुन सक्छ? प्रहरीधरहरा, ८/१/२००९
आई यु डी
करार
परमेश्वरको राज्यमा अटल विश्वास राख्नुहोस् प्रहरीधरहरा, १०/१५/२०१४
गहुँ र सामा
‘हेर, म सधैंभरि तिमीहरूसितै छु’ प्रहरीधरहरा, ७/१५/२०१३
घरका अरू दासहरू
“वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो?” प्रहरीधरहरा, ७/१५/२०१३
ठूलो भीड र अरू भेडा
तोडा
तोडाको दृष्टान्तबाट सिक्नुहोस् प्रहरीधरहरा, ३/१५/२०१५
दस कन्या
के तपाईं ‘जागा रहनुहुनेछ’? प्रहरीधरहरा, ३/१५/२०१५
दुई वटा लौरो (इजकिएल ३७)
दुई साक्षी (प्रकाश अध्याय ११)
पाठकहरूको प्रश्न: प्रकाश अध्याय ११ मा बताइएका दुई साक्षीले कसलाई बुझाउँछ? प्रहरीधरहरा, ११/१५/२०१४
दुष्ट दास
“वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो?” प्रहरीधरहरा, ७/१५/२०१३
“पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम” उपासना (युहन्ना ४:२४)
पाठकहरूका प्रश्नहरू: यहोवालाई “आत्मामा” पुज्नुको अर्थ के हो? प्रहरीधरहरा, ९/१५/२००१
मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन् प्रहरीधरहरा, ७/१५/२००२
पावलले दर्शनमा देखेको प्रमोदवन
आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउनुहोस् प्रहरीधरहरा, ७/१५/२०१५
पुनर्बहाली
पुस्ता
यहोवाको उद्देश्य पूरा गर्ने काममा पवित्र आत्माको भूमिका प्रहरीधरहरा, ४/१/२०१० ¶१३-१४
ख्रीष्टको उपस्थिति—यसले तपाईंको लागि के अर्थ राख्छ? प्रहरीधरहरा, २/१/२००८
फिरौती
परमेश्वर हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुहुन्छ प्रहरीधरहरा, ६/१५/२०११
भविष्यसूचक नमुनाहरू
“यसै गर्न तपाईंलाई उचित लाग्यो” प्रहरीधरहरा, ३/१५/२०१५
भेडा र बाख्रा
मन्दिरको निरीक्षण अनि शुद्ध पार्ने काम
‘हेर, म सधैंभरि तिमीहरूसितै छु’ प्रहरीधरहरा, ७/१५/२०१३
मसीहको पुर्खा
महान् बेबिलोन
पाठकहरूको प्रश्न: परमेश्वरका जनहरू कहिले महान् बेबिलोनको कैदमा परे? प्रहरीधरहरा, ३/२०१६
महासङ्कष्ट र आरमागेडोन
“हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्?” प्रहरीधरहरा, ७/१५/२०१३
मागोगको गोग
पाठकहरूको प्रश्न: इजकिएलको किताबमा बताइएको मागोगको गोग को हो? प्रहरीधरहरा, ५/१५/२०१५
मृत्यु र पुनर्जीवन
“पहिलो पुनरुत्थान”—अहिले भइरहेको छ! (§ अहिले भइरहेको छ र?) प्रहरीधरहरा, १/१/२००७
येशूका दृष्टान्तहरू
‘हेर, म सधैंभरि तिमीहरूसितै छु’
येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ
“वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो?”
“धर्मीहरू . . . सूर्यजस्ता चम्किला हुनेछन्” प्रहरीधरहरा, ३/१/२०१०
कुन चाहिं सफल हुन्छ, तपाईं जान्नुहुन्न?
येशूको रूप परिवर्तन
परमेश्वरको राज्यको पूर्वझलक वास्तविकतामा परिणत हुन्छ प्रहरीधरहरा, १/१५/२००५ ¶६-७
येशूलाई प्रलोभन देखाइँदा
रगतको पवित्रता
रोदन अनि चीत्कार
‘हेर, म सधैंभरि तिमीहरूसितै छु’ प्रहरीधरहरा, ७/१५/२०१३
विश्वासी र बुद्धिमान् दास
“वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो?”
सीङको मसीदानी भिर्ने मानिस
उच्च अख्तियारवालाहरूसँग व्यवहार गर्ने
हामीले किन अख्तियारको आदर गर्नुपर्छ? (§ सांसारिक अख्तियारलाई आदर) “परमेश्वरको प्रेम”, अध्या. ४
तपाईं कसको आज्ञा मान्नुहुन्छ—परमेश्वरको कि मानिसहरूको? प्रहरीधरहरा, १२/१५/२००५
‘यदि कसैले तपाईंलाई जबरजस्ती गर्छ भने’ प्रहरीधरहरा, २/१५/२००५
कसको आज्ञा पालन गर्ने भनेर कसरी थाह पाउने? महान् शिक्षक, अध्या. २८
“उद्धार परमप्रभुमा छ” प्रहरीधरहरा, ९/१५/२००२
तपाईं कोप्रति वफादार हुनुपर्छ?
तिनीहरू सत्यमा हिंडिरहन्छन् (§ सत्य तथा “उच्च अख्तियारवालाहरू”) प्रहरीधरहरा, ७/१५/२००२
करहरू
ख्रिष्टियन तटस्थता
हाम्रो अभिलेखालयबाट: “कटनीको काम गरेर यहोवाको प्रशंसा गर्दै छु” प्रहरीधरहरा, ८/२०१६
विभाजित संसारमा तटस्थ रहनुहोस् प्रहरीधरहरा, ४/२०१६
परमेश्वरको राज्यप्रति वफादार हुनुहोस् प्रहरीधरहरा, ७/१५/२०१५
हाम्रो अभिलेखालयबाट: “परीक्षाको बेला” तिनीहरू दृढ रहे प्रहरीधरहरा, ५/१५/२०१३
“प्रवासी”-को रूपमा जीवन बिताउनुहोस् प्रहरीधरहरा, १२/१५/२०१२
बाइबलको शिक्षाले समाजमा पार्ने प्रभाव
इमानदार ख्रीष्टियन र जिम्मेवार नागरिक दुवै कसरी हुन सक्छौं?
संसारबाट कसरी अलग रहने? (§ वफादार र निष्पक्ष रहिरहनुहोस्) “परमेश्वरको प्रेम”, अध्या. ५
झन्डा सलामी, भोट हाल्नु र निजामती सेवा “परमेश्वरको प्रेम”, अतिरिक्त लेख
के तटस्थताले मसीही प्रेममा अवरोध खडा गर्छ? प्रहरीधरहरा, ५/१/२००४
आखिरी दिनमा तटस्थ मसीहीहरू प्रहरीधरहरा, ११/१/२००२
बाइबलको दृष्टिकोण: के परमेश्वरले लडाइँलाई अनुमोदन गर्नुहुन्छ? ब्यूँझनुहोस्!, ६/८/२००२
अदालत र कानुनी मामिला
उच्च ओहदाका मानिसहरूसामु सुसमाचारको पक्षमा बोल्ने प्रहरीधरहरा, ९/२०१६
राज्य प्रचारकहरूले हासिल गरेका कानुनी विजय परमेश्वरको राज्यले शासन गर्दै छ!, अध्या. १३
धार्मिक स्वतन्त्रताको निम्ति सङ्घर्ष गर्दै परमेश्वरको राज्यले शासन गर्दै छ!, अध्या. १५
वर्षौं लामो कानुनी लडाइँपछिको जित! प्रहरीधरहरा, ७/१५/२०११
“मैले . . . दिन लागेको सफाइ सुन्नुहोस्” साक्षी दिनुहोस्, अध्या. २३
“साहसी होऊ!” साक्षी दिनुहोस्, अध्या. २४
“म सम्राट्लाई अपिल गर्छु!” साक्षी दिनुहोस्, अध्या. २५
मानवअधिकारको युरोपेली अदालतमा विजय हासिल प्रहरीधरहरा, ६/१/२००७
युरोपेली अदालतले आमाको अधिकारलाई समर्थन गर्छ ब्यूँझनुहोस्!, १२/८/२००४
जर्जियामा धार्मिक सतावट—अझ कतिञ्जेल? ब्यूँझनुहोस्!, २/८/२००२
प्रकोपको लागि पूर्वतयारी र उद्धार
सैतानको संसार ➤ वातावरणसित सम्बन्धित विषयहरू ➤ प्राकृतिक प्रकोप पनि हेर्नुहोस्
पूर्वतयारी
विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू ब्यूँझनुहोस्!, सङ्ख्या ५ २०१७
ज्वालामुखीको नजिकै बसोबास गर्दा (पेटी: तयार रहनुहोस्!) ब्यूँझनुहोस्!, ४/२००७
के तपाईं प्राकृतिक प्रकोपको सामना गर्न तयार हुनुहुन्छ? राज्य सेवकाई, १/२००७
भूकम्प! ब्यूँझनुहोस्!, ९/८/२०००
राहत उपलब्ध गराउने
राहत कार्यले यहोवाको महिमा गर्छ परमेश्वरको राज्यले शासन गर्दै छ!, अध्या. २०
सङ्कष्टमा परेका भाइबहिनीलाई हामी कसरी मदत गर्छौं? यहोवाको इच्छा, पाठ १८
सहयोगी हात कसरी अघि सार्ने? राज्य सेवकाई, ११/२००५
प्रश्न पेटी: अन्य मुलुकका खाँचोमा परेका भाइहरूको लागि अनुदान दिने तरिका के हो? राज्य सेवकाई, १/२००५
परमेश्वरलाई आनन्दित तुल्याउने गरी दिने (§ बृहत्राहत कार्यबारे नि?) प्रहरीधरहरा, ६/१/२००३
दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस् प्रहरीधरहरा, ५/१/२००३
चिरकालीन लाभ पुऱ्याउने स्वयम्सेवा
एकअर्काको ख्याल राख्ने विश्वव्यापी समाज प्रहरीधरहरा, ४/१५/२००१
रिपोर्ट तथा अनुभवहरू
“यस्तो प्रेम देखेर हाम्रो मनै छोयो” ब्यूँझनुहोस्!, सङ्ख्या १ २०१७
म्यानमारको समुद्री आँधीबाट प्रभावित व्यक्तिहरूले राहत पाए प्रहरीधरहरा, ४/१/२००९
भूकम्पपछिको अवस्था सामना गर्ने ब्यूँझनुहोस्!, ४/८/२००२
एकताबद्ध भ्रातृत्व डग्मगाएन ब्यूँझनुहोस्!, ११/८/२००१
अनुदान र कोषको प्रयोग
“च्यारिटेबल प्लानिङ्ग टु बेनिफिट किङ्डम सर्भिस वर्ल्डवाइड” पुस्तिका मण्डलीका सचिवमार्फत लिन सक्नुहुन्छ वा च्यारिटेबल प्लानिङ्ग अफिसलाई पत्रमार्फत वा फोन गरेर सम्पर्क राख्न सक्नुहुन्छ।
“उदार मानिसले आफै पनि आशिष् पाउनेछ” प्रहरीधरहरा (अध्ययन संस्करण), ११/२०१७
साँचो धनको खोजी गर्नुहोस् प्रहरीधरहरा (अध्ययन संस्करण), ७/२०१७
“यो काम महान् छ” प्रहरीधरहरा, ११/२०१६
यहोवाको उदारताको अनुकरण गर्नुहोस् प्रहरीधरहरा, ११/१५/२०१५
हामी योअन्नाबाट के सिक्न सक्छौं? प्रहरीधरहरा, ८/१५/२०१५
स्थानीय र विश्वव्यापी तवरमा राज्यसम्बन्धी गतिविधिलाई सहयोग गर्नुहोस् सङ्गठित, अध्या. १२
राजीखुसीले दिनेलाई यहोवा प्रशस्त आशिष् दिनुहुन्छ प्रहरीधरहरा, १२/१५/२०१४
साँचो उपासनालाई टेवा पुऱ्याउन आर्थिक सहयोग परमेश्वरको राज्यले शासन गर्दै छ!, अध्या. १८
अरूको आवश्यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं? प्रहरीधरहरा, ११/१५/२०१३
तिनीहरूको प्रशस्तताबाट खाँचो टऱ्यो प्रहरीधरहरा, ११/१५/२०१२
हाम्रो विश्वव्यापी कार्यको लागि खर्च कसरी जुटाइन्छ? यहोवाको इच्छा, पाठ २४
के तपाईंलाई ‘दान दिने सुअवसर पाउँदा’ खुसी लाग्छ? प्रहरीधरहरा, ११/१५/२०११
हाम्रा प्रकाशनहरूको सदुपयोग गरौं राज्य सेवकाई, ५/२००९
“चाँदी मेरै हो, र सुन पनि मेरै” प्रहरीधरहरा, ११/१/२००७
परमेश्वरलाई खुसी पार्ने अनुदानहरू प्रहरीधरहरा, ११/१/२००५
पावल पवित्र जनहरूका लागि उद्धार कार्यको प्रबन्ध गर्छन् प्रहरीधरहरा, ३/१५/२००१
श्रव्य तथा भिडियो प्रकाशनहरू
श्रव्य रेकर्डिङहरू कसरी प्रयोग गर्न सक्छौं? राज्य सेवा, ११/२०१५
हाम्रो अभिलेखालयबाट: विश्वास बढाउने १०० वर्ष पुरानो चलचित्र प्रहरीधरहरा, २/१५/२०१४
वेबसाइट jw.org/ne
हाम्रो आधिकारिक वेबसाइट www.jw.org/ne हो। यसमा हाम्रो ख्रीष्टियन जीवन, मण्डलीका गतिविधि अनि प्रचारकार्यमा मदत पुऱ्याउने विभिन्न सामग्री राखिएका छन्। जस्तै: लेखहरू, अध्ययन सामग्रीहरू, सङ्गीत अनि भिडियोहरू। तपाईं हाम्रा प्रकाशनका इलेक्ट्रोनिक फाइलहरू हेर्न वा डाउनलोड गर्न पनि सक्नुहुन्छ।
JW ब्रोडकास्टिङ अनलाइन टिभी स्टेसन हो। tv.jw.org खोलेर JW ब्रोडकास्टिङ हेर्न सक्नुहुन्छ। हरेक महिना प्रोत्साहनदायी कार्यक्रम प्रस्तुत गरिन्छ। साथै भिडियोहरू, सङ्गीत अनि विशेष कार्यक्रमहरूको रेकर्डिङ पनि यस टिभी स्टेसनमा राखिन्छ। तपाईं कुनै पनि समयमा आफ्नो कम्प्युटर वा मोबाइल फोन प्रयोग गरेर ती हेर्न वा सुन्न सक्नुहुन्छ।
प्रहरीधरहरा अनलाइन पुस्तकालय-को लागि wol.jw.org मा जानुहोस्। यस अनलाइन पुस्तकालयमा तपाईंले ५०० भन्दा धेरै भाषामा प्रकाशनहरू हेर्न सक्नुहुनेछ।