१९९२ “प्रहरीधरहरा”-को विषय सूचि
लेख प्रकाशित भएको अङ्क-मिति सङ्केत गरिएको छ
बाइबल
डेड्सीका पाण्डुलिपिहरू—अपूर्व धनराशि, १/१
डेड्सीका पाण्डुलिपिहरू—बहुमूल्य आविष्कार, १/१
मसीही जीवन र गुण
आफ्ना छोरा-छोरीमा मसीही व्यक्तिवको विकाश गराउनु, ५/१
एउटा सम्पन्न देशमा बसाइँ सर्न अघि राम्ररी सोच-विचार गर्ने, १/१
नम्रता किन धारण गर्नु? ६/१
मसीही युवक-युवतीहरू—विश्वासमा दह्रो हुनु होस्, ६/१
युवा-युवतीहरू हो—के तपाईं मसीही वफादारीको जाँचमा सफल हुनुहुनेछ? ४/१
सारा समय सुसमाचारका लागि बिताउनु, ४/१
यहोवा
यहोवा, आश्चर्यकामहरूका कर्त्ता, १२/१
यहोवा, पक्षपात रहित “सारा पृथ्वीका न्यायकर्ता”, १०/१
येशूको जीवन र सेवकाई
जन्मजात अन्धो मानिसलाई निको पार्नु हुन्छ, ५/१
डेराबासको चाडमा, १/१
तिनीहरू उहाँलाई गिरफ्तार गर्न असफल हुन्छन्, २/१
पितृत्वको प्रश्न, ४/१
फरिसीहरू जाना-जानी अविश्वास गर्छन्, ६/१
सातौं दिनमा अझै शिक्षा दिनु हुन्छ, ३/१
राज्य प्रचारकहरूको रिपोर्ट
२५ वर्ष सम्म नन्, ३/१
“तिनले पढेकी प्रत्येक शास्त्रपदले मेरो हृदयलाई छोयो”, ४/१
प्याराग्वेको अन्कन्टार इलाकामा गरिएको सेवा फलदायक भएको छ, ७/१
हाम्रो मसीही सेवकाईको शोभा बढाउने चालचलन, ५/१
मुख्य अध्ययन लेखहरू
“अन्तको समयमा” जागा रहनुहोस्, ८/१
अनन्त जीवनका लागि उचित मानसिक प्रवृत्ति राख्नेहरूको खोजी गर्नु होस्, ३/१
एक अर्कालाई ढाडस दिंदै गर्नु होस्, ११/१
एकाग्रचित्तका साथ हिंड्न, १२/१
के तपाईंले परमेश्वरको दयाको अनुकरण गर्नु हुनेछ? २/१
के विवाह नै आनन्दको एक मात्र कुञ्जी हो, ८/१
ख्रीष्टले अधर्मलाई घृणा गर्नुहुन्थ्यो—के तपाईं पनि त्यसै गर्न हुन्छ? १०/१
खुल्लमखुल्ला र घर-घरमा सिकाउनु होस्, २/१
जीवनको दौडमा तपाईं कसरी दौडनु हुँदैछ? ११/१
तपाईंका निम्ति महाजाल र माछाले के अर्थ राख्तछ? ९/१
‘तपाईंको प्रगति सबैमा प्रकट होस्,’ ११/१
तपाईंको मसीही स्वतन्त्रताको प्रयोग बुद्धिमानीका साथ गर्नु होस्, ९/१
नागरिक हुनु होस् वा विदेशी, परमेश्वरले तपाईंलाई स्वागत गर्नु हुन्छ, ७/१
परमेश्वरको दयाको अनुकरण आज नै गर्नुहोस्, २/१
“परमेश्वरको शान्तिले” तपाईंको हृदयलाई सुरक्षित राखून्, १/१
परमेश्वरको स्वतन्त्रतको नयाँ संसारलाई स्वागत गर्न, ७/१
प्राचीनहरू, धार्मिकताका साथ न्याय गर्नु होस्, १०/१
मसीही मिसनरी कार्यको एउटा प्रेरित नमुना, १२/१
मानिसको “नयाँ संसारको व्यवस्था” के नजिक छ र? ६/१
मानिसहरू पक्रने जलारी भएर सेवा गर्ने, ९/१
यहोवाको आदर गर्नु—किन र कसरी? ६/१
यहोवा, आश्चर्यकामहरूका कर्त्ता, १२/१
यहोवाको ईश्वरीय रथ सँग-सँगै हिंडनु होस्, १/१
यहोवाको डर मान्नुहोस् र उहाँको पवित्र नाउँको महिमा गर्नुहोस्, ४/१
यहोवाको दिनलाई सधैं ध्यानमा राख्नुहोस्, ८/१
यहोवाको नजीक रहनु होस्, ३/१
यहोवा प्रतिको प्रेमले साँचो उपासनालाई प्रेरणा दिन्छ, ४/१
यहोवाको प्रबन्ध, ती “दिइएका जनहरू,” ७/१
यहोवा, पक्षपात रहित “सारा पृथ्वीका न्यायकर्ता”, १०/१
यहोवाका मुख्य कर्ता, उहाँका पुत्रलाई आदर गर्नु होस्, ६/१
यहोवाको शिक्षा अनुसार हिंड्नु होस्, ५/१
यहोवाको सेवा गर्नमा साँचो आनन्द छ, ८/१
रगतको प्रयोग द्वारा जीवन बचाउने—कसरी? ४/१
राज्यको आशामा आनन्दित हुनुहोस्, ३/१
विश्वव्यापी पानीहरूमा मानिसहरू पक्रन जाल हान्नु, ९/१
विश्वास गर्नेहरूलाई बचाउन यहोवाद्वारा “मूर्खताको” प्रयोग, १२/१
“शान्ति खोज र त्यसैको पिछा गर”, १/१
शुद्ध भाषाद्वारा एकताबद्ध हुनु होस्, ५/१
शुद्ध भाषा बोल्नुहोस् र सदा बाँच्नुहोस्! ५/१
सबै साँचो मसीहीहरू सुसमाचारका प्रचारक हुन पर्छन्, १२/१
सामाजिक मनोरञ्जन—त्यसका लाभहरूबाट आनन्द उठाउनुहोस्, खतराहरूबाट जोगिनुहोस्, ११/१
साँचो स्वतन्त्रता—कुन स्रोतबाट? ७/१
सांसारिक कल्पनाहरूलाई तिरस्कार गर्नु होस्, राज्यका यथार्थताहरू पछि लाग्नु होस्, १०/१
“सङ्कष्टको समय” बाट को उम्कने छ! ८/१
सबै प्रकारका मानिसहरूलाई आदर गर्नुहोस्, ६/१
स्वतन्त्र तर उत्तरदायी मानिसहरू, ९/१
विविध लेखहरू
१९१४-को पुस्ता—किन महत्त्वपूर्ण? ८/१
आफ्नो पारिवारिक जीवनमा परमेश्वरलाई प्रथम स्थान दिनु होस्! ५/१
आशाले निराशालाई जित्छ, १०/१
एउटा नयाँ संसार नजिकै छ! १/१
एउटा भद्रगोल संसारमा अपराधको सामना गर्न, २/१
चाँडै बिमारी वा मृत्यु फेरी हुनेछैन! ६/१
जीवनको अनमोल वरदानको मोल गर्नु, ११/१
तपाईंले प्रार्थना गर्नु हुँदा, के परमेश्वरले सुन्नु हुन्छ? ७/१
तपाईंले सोंच्नु भएको भन्दा अबेर भइसकेको छ कि? ४/१
धर्मको विषयमाथि किन गम्भीरतापूर्वक ध्यान दिनु? ३/१
बिमारी र मृत्युका विरूद्धमा लडाइँ, ६/१
यहोवाले हाम्रो गुहार सुन्नु हुन्छ, २/१
स्वर्गीय बोलाहट वास्तवमा कसले पाएका छन्? ३/१
हामीलाई एउटा नयाँ संसार चाहिएको छ, १/१
पाठकहरूका प्रश्नहरू
एउटी कन्यासित एक जना पुरूषको व्यवहार “उदेकलाग्दो”? (हितो ३०:१९), १०/१
चोरी गरिएको मालको किनमेल, ९/१
जकरिया, बहिरो साथै गुँगो? (लूका १:६२) ७/१
मसीही स्त्रीले गहना लाउन उपयुक्त छ कि छैन? २/१
युनिकर्नहरू, ९/१
रक्तक्षेपण—विरोध गर्नु, ५/१
स्वर्गदूतहरूलाई नक्साहरूमा पखेटा भएको किन देखाइएको? ३/१