प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 १२/१ पृ. ३२
  • १९९३ प्रहरीधरहरा-को विषय सूचि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १९९३ प्रहरीधरहरा-को विषय सूचि
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मसीही जीवन र गुण
  • यहोवा
  • यहोवाका साक्षीहरू
  • राज्य प्रचारकहरूको रिपोर्ट
  • मुख्य अध्ययन लेखहरू
  • विविध लेखहरू
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 १२/१ पृ. ३२

१९९३ प्रहरीधरहरा-को विषय सूचि

लेख प्रकाशित भएको अंक मिति सङ्‌केत गरिएको छ

मसीही जीवन र गुण

ढाँट्‌नु किन यति सजिलो? ३/१

पर्खन सिक्नुको समस्या, १०/१

वैवाहिक बन्धनलाई कसरी बलियो बनाउने, ८/१

‘हे पृथ्वीका दीन जन हो यहोवाको खोजी गर,’ १२/१

यहोवा

यहोवा को हुनुहुन्छ? ७/१

यहोवा—साँचो र जीवित परमेश्‍वर, ७/१

सबैभन्दाको महान नाउँको रहस्य पत्ता लगाउनु, ११/१

“हरेक असल वरदान”-का दाता, १२/१

यहोवाका साक्षीहरू

आफ्नो विश्‍वासका निम्ति तिनले सङ्‌घर्ष गरिन्‌ (का० बासान लिस्टान), ६/१

“ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनहरू, ५/१

“ज्योति वाहकहरू” जिल्ला सम्मेलनहरू, ४/१

राज्य प्रचारकहरूको रिपोर्ट

१/१, ६/१, ८/१

मुख्य अध्ययन लेखहरू

अनुकरणका लागि विनम्रताका उदाहरणहरू, १२/१

आत्म-त्यागको भावसाथ यहोवाको सेवा गर्नु, ६/१

ईश्‍वरीय अधीनता—किन र कसले देखाउनु पर्ने? ५/१

ईश्‍वरीय अधीनताले हामीबाट के माग गर्दछ, ५/१

ईश्‍वरीय भयको खेती गर्ने, १२/१

उद्देश्‍यसहितको शिक्षा, २/१

एक जना राजाले यहोवाको पवित्रस्थानको अनादर गर्छन्‌, ११/१

के वास्तवमा परमेश्‍वरले तपाईंलाई चिन्‍नुहुन्छ? १०/१

ख्रीष्टको उपस्थितिको दौडान विस्तृत गतिविधिहरू, sbr-५६a

ख्रीष्टको उपस्थितिमा प्रकाश पार्नु sbr-५१

“जम्मै दशांश भण्डारमा ल्याउ”, ३/१

जवानहरू—तपाईंहरू कुन कुराको पछि लागिरहनु भएको छ? sbr-३१

“ज्योतिको सन्तानझैं हिंडडुल गर।” sbr-६

ज्योति वाहकहरू—के उद्देश्‍यका लागि? ४/१

ठूला कप्तान माइकलको अन्तिम विजय, ११/१

तपाईंको परिवारलाई परमेश्‍वरको नयाँ संसारसम्मै बचाउनका लागि मेहनत गर्नुहोस्‌, १/१

तपाईंको भला चाल-चलनलाई कसैले बिगार्न नपाओस्‌, ८/१

तपाईंमा प्रशस्तगरि आत्मसंयम होस्‌, ८/१

दानियलको भविष्यसूचक दिन र हाम्रो विश्‍वास, ११/१

“धर्म-गुरुहरूलाई बोलाओस्‌,” sbr-४१

धीरज—मसीहीहरूका लागि अत्यावश्‍यक, ९/१

धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌, ९/१

नम्रहरू धन्यका हुन्‌, १२/१

परमेश्‍वरका प्रतिज्ञाहरूमाथि विश्‍वास गर्नुहोस्‌, ७/१

परमेश्‍वरका बगालको खुशीसाथ हेरचाह गर्नुहोस्‌। sbr-४६

प्रेम (अगापे)—के होइन र के हो, १०/१

बाइबलको समयमा शिक्षा, २/१

भातृस्नेहको कुञ्जी थाहा लगाउनु, १०/१

मूर्तिपूजादेखि किन जोगिएर बस्नु?, ४/१

मनमा परिवर्तन होऊ र हृदयमा ज्ञानले भरिऊ, sbr-२

मसीहको उपस्थिति र उहाँको शासन, ४/१

मसीहीहरू र आजको मानव समाज, ७/१

मसीही परिवारले कामकुराहरू एकसाथ गर्दछ, ९/१

मसीही परिवारले वृद्धहरूको मदत गर्छ, ९/१

मसीही परिवारले आध्यात्मिक कुराहरूलाई प्रथम स्थान दिन्छ, ९/१

यहोवाको आत्माले उहाँका जनहरूलाई डोऱ्‍याउँदछ, ३/१

यहोवाको प्रेमपूर्ण पारिवारिक प्रबन्ध, १/१

यहोवाको दयाले हामीलाई निराशाबाट जोगाउँछ, sbr-११

यहोवाको आशिषले सम्पन्‍नता ल्याउँछ, ३/१

यहोवालाई दोष लाउनु मिल्दैन, २/१

यहोवालाई उहाँको वचनद्वारा चिन्‍नुहोस्‌, ६/१

यहोवाले उदारताका साथ क्षमा गर्नुहुन्छ, ३/१

यहोवाले चूर्ण भएको हृदयलाई तिरस्कार गर्नुहुन्‍न sbr-१६

यहोवामा भरोसा राख्नुहोस्‌! १२/१

येशू ख्रीष्टको प्रकाशमा छुटकारा, sbr-६

लोभको पासोबाट उम्किन सफल हुनुहोस्‌, ८/१

वफादारीका साथ यहोवाको सेवा गर्नुहोस्‌, २/१

वैवाहिक जीवनमा नयाँ व्यक्‍तित्वको विकास गर्नु, ५/१

शुद्ध मनको हुनुहोस्‌—अन्त नजीकै छ, ६/१

संसारको ज्योतिलाई कसले पछ्याइरहेका छन्‌? sbr-२६

संसारको ज्योतिलाई पछ्याउनुहोस्‌ sbr-२१

संसारलाई ध्यानमा राख्दै बुद्धिमानीपूर्वक हिंड्‌नु, ७/१

“सबै विवाहचाहिं आदरणीय होस्‌”, ५/१

साहसपूर्वक यहोवाको मार्गमा हिंड्‌नुहोस्‌, ११/१

साहसी हुनुहोस्‌! ११/१

सृष्टि भन्छ, “यिनीहरूलाई कुनै बहाना छैन” ६/१

हर प्रकारको मूर्तिपूजादेखि जोगिएर बस्नु, ४/१

हाम्रा महान सृष्टिकर्त्ताका साथ गोठालो काम गर्ने, १/१

हाम्रा महान सृष्टिकर्त्तामा रमाउनु, १/१

“हाम्रा परमेश्‍वर यहोवा जस्तो को छ?”, २/१

“हामीले मसीहलाई भेट्टाएका छौं”!, ४/१

हानिकारक सङ्‌गीतदेखि बच्नुहोस्‌! sbr-३६

हाम्रो विश्‍वासमा सद्‌गुण कसरी थप्न सक्छौं? ७/१

“हे परमेश्‍वर, मलाई जाँच्नुहोस्‌” १०/१

ज्ञानमा बढ्‌दै जानुहोस्‌, ८/१

विविध लेखहरू

अहंकारी मनोवृत्ति त्याग्नुहोस्‌! ८/१

“आकाशमा विश्‍वासी गवाही,” १/१

उडेर नजाने सौन्दर्य, ७/१

कुन प्रकारका मानिसहरूलाई तपाईं कदर गर्नुहुन्छ? ५/१

के तपाईंका लागि यस भोजले केही अर्थ राख्नु सक्‍तछ? ३/१

गाड धनलाई खोज्नु, ८/१

चोरी किन बढ्‌दै छ? १०/१

चोररहित एउटा संसार, १०/१

तपाईंलाई आनन्दित तुल्याउन कुन कुराको आवश्‍यकता छ? ६/१

तिनीलाई पुरस्कार प्रदान गरियो, २/१

“नमस्कार! के तपाईंलाई परमेश्‍वरको नाउँ थाहा छ?” ५/१

परमेश्‍वरले कसको कदर गर्नुहुन्छ? ५/१

प्रभुको भोजले तपाईंका लागि किन अर्थ राख्त छ, ३/१

फटेघ्रहरू जस्तै, ९/१

बाहिरी रूप भ्रमात्मक हुन सक्छ, २/१

पाठकहरूका प्रश्‍नहरू

इनाम जित्न पैसा दाउमा लगाउने, ६/१

के पावलले यहूदीहरूका लागि आफ्नो बलिदान दिए? (रो ९:३), ९/१

के मोशा “ख्रीष्ट” हुन्‌? (हिब्रू ११:२६) २/१

खानेकुरामा मिसाइएको रगतमा पाइने पदार्थहरू, १/१

स्मरणार्थ उत्सवमा उपस्थित हुन नसकेमा, ५/१

[फुटनोट]

a प्रहरीधरहराका छुटेको अध्ययन लेखहरू पछिको संख्याले पृष्ठलाई संकेत गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने