के तपाईंकहाँ कोही आएको मन पराउनु हुन्छ?
दुःखै दुःखले भरिएको यस संसारमा समेत परमेश्वरबारे बाइबलमा पाइने सही ज्ञान, उहाँको राज्य र मानवजातिका निम्ति उहाँको उद्देश्य जानेर तपाईं आनन्दित हुन सक्नुहुन्छ। यस विषयमा थप जानकारी वा कसैले घरमा आएर निश्शुल्क बाइबल अध्ययन गरेको चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ २ मा दिइएका ठेगानाहरूमध्ये सुविधाजनक ठेगानामा पत्राचार गर्नुहोस्।