प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ३/१५ पृ. ३२
  • तपाईंले गुमाउन नहुने एक अवसर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंले गुमाउन नहुने एक अवसर
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ३/१५ पृ. ३२

तपाईंले गुमाउन नहुने एक अवसर

“हरेक असल दान र हरेक उत्तम वरदान” हाम्रो स्वर्गमा हुनुहुने पिताबाट नै आउँछ। (याकूब १:१७) पतित मानवजातिको निवारणका लागि परमेश्‍वरले दिनुभएको सबैभन्दा महान्‌ वरदान उहाँको प्रिय पुत्र, येशू ख्रीष्ट हुनुहुन्छ। हाम्रो मुक्‍तिदाता येशूको मृत्युद्वारा प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन प्राप्त गर्न सम्भव भएको छ। अतः उहाँको मृत्युको सम्झना गरिरहन हामीलाई लूका २२:१९ मा आज्ञा दिइएको छ।

येशूको यस आज्ञा पालन गर्न यहोवाका साक्षीहरू तपाईंलाई न्यानो स्वागत गर्छन्‌। यस वार्षिक समारोह, बाइबलको चन्द्र पात्रोअनुसार नीसान १४ को साँझ अर्थात्‌ सन्‌ १९९६ मंगलबार, अप्रिल २ तारिखका दिन सूर्यास्तपछि मनाइनेछ। यो मितिलाई नबिर्सने ठाउँमा लेखेर राख्नुहोस्‌। यस निमन्त्रणा दिने व्यक्‍तिले तपाईंलाई निश्‍चित समय र ठाउँ बताउनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने