प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ३/१५ पृ. ३२
  • लाखौं जाँदैछन्‌—अनि तपाईं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लाखौं जाँदैछन्‌—अनि तपाईं?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ३/१५ पृ. ३२

लाखौं जाँदैछन्‌—अनि तपाईं?

कहाँ जाने? येशू ख्रीष्टको मृत्युको वार्षिक स्मरणार्थमा। सन्‌ १९९६ मा विश्‍वभरि जम्मा १,२९,२१,९३३ जना उपस्थित भएका थिए।

मानिसहरू किन जान्छन्‌? किनकि मानवजातिको लागि येशूको मृत्युले अर्थ राख्छ। त्यो हो, रोग, कष्ट र मृत्युबाट छुटकारा। पुनर्स्थापित पार्थिव प्रमोदवनमा मरिसकेका प्रियजनहरूको समेत पुनरुत्थान हुनेछ।

तर येशू ख्रीष्टको मृत्युले यस्ता आशिष्‌हरू पाउन कसरी सम्भव गराउनसक्छ? तपाईं आफै आएर पत्ता लगाउनुहोस्‌। यहोवाका साक्षीहरू तपाईंलाई यस महत्त्वपूर्ण अवसरमा उपस्थित हुन निम्तो दिन्छन्‌।

तपाईंलाई पायक पर्ने नजीकैको राज्यभवनमा जानुहोस्‌। यस वर्ष मार्च २३, आइतबारको दिन घाम डुबेपछि यो उत्सव मनाइनेछ। निश्‍चित समयको लागि स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने