प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ३/१५ पृ. ३१-३२
  • कृपया हामीसित विशेष अवसरमा सरिक हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कृपया हामीसित विशेष अवसरमा सरिक हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ३/१५ पृ. ३१-३२

कृपया हामीसित विशेष अवसरमा सरिक हुनुहोस्‌

सन्‌ १९९८, अप्रिल ११, शनिबार

यहोवाका साक्षीहरू परमेश्‍वरले आफ्नो पुत्र येशू ख्रीष्ट उपहारस्वरूप दिनुभएको दिन सम्झन तपाईंलाई हार्दिक स्वागत गर्छन्‌। किनकि यही उपहारको कारण मानिसजाति अनन्त जीवनको आनन्द उठाउनसक्ने भए।—यूहन्‍ना ३:१६.

यो वर्ष येशूको मृत्युको स्मरणार्थ शनिबार अप्रिल ११ तारिख सूर्यास्तपछि मनाइनेछ। बाइबलको चन्द्र पात्रोअनुसार उक्‍त मिति नीसान १४ मा पर्छ। भेला हुने ठाउँ र सुरु हुने ठीक समयबारे जानकारी लिन स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क गर्नुहोस्‌।

के तपाईंलाई येशूको अन्तिम दिनहरूमा भएका यी घटनाहरू थाह छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने