प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ७/१ पृ. ८
  • सबैभन्दा उत्कृष्ट किसिमको प्रेम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैभन्दा उत्कृष्ट किसिमको प्रेम
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं प्रेमको “उत्तम मार्ग” पछ्याउनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “यिनमा सर्वोत्तम चाहिं प्रेम हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • प्रेम (अगापे) के होइन र के हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख”
    जागा रहो!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ७/१ पृ. ८

सबैभन्दा उत्कृष्ट किसिमको प्रेम

मसीही युनानी धर्मशास्त्र वा नयाँ नियममा “प्रेम” भनी अनुवाद गरिएको अधिकांश अभिव्यक्‍ति युनायी शब्द अगापे-बाट लिइएको हो।

त्यस शब्दको अर्थ बुझाउँदै सन्दर्भ स्रोत, इन्साइट अन द स्क्रिप्चर्सa यसो भन्छ: “[ अगापे] भनेको सामान्यतया विचार गरिने जस्तो व्यक्‍तिगत आत्मीयतामा आधारित भावनाको बहाव होइन तर सिद्धान्त, कर्तव्य र निष्कपटतासाथ सही ढंगमा अरूको भलाइ खोज्नुमा प्रत्यक्षत आधारित नैतिक वा सामाजिक प्रेम हो। अगापे (प्रेम) व्यक्‍तिगत रिसइवीको भावनामाथि विजयी हुन्छ र सही सिद्धान्त त्याग्ने र बदला लिने मौका नै दिंदैन।”

अगापे-मा गहिरा भावनाहरू पनि समावेश हुन सक्छ। प्रेरित पावलले यस्तो सल्लाह दिए: “सबैभन्दा बढता आपसमा प्रगाढ प्रेम [ अगापे] राख।” (१ पत्रुस ४:८) त्यसकारण अगापे प्रेममा मन अनि हृदय दुवै मुछिएको हुन्छ भन्‍न सकिन्छ। उत्कृष्ट प्रेमको शक्‍ति र कार्यको प्रमाण दिने केही शास्त्रपदहरू छलफल गरे कसो होला? निम्न पदहरू मदतकारी हुन सक्छन्‌: मत्ती ५:४३-४७; यूहन्‍ना १५:१२, १३; रोमी १३:८-१०; एफिसी ५:२, २५, २८; १ यूहन्‍ना ३:१५-१८; ४:१६-२१.

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने