प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १०/१५ पृ. ३
  • अझ बढी पाउन मरिहत्ते

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अझ बढी पाउन मरिहत्ते
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • आध्यात्मिक मूल्यमान्यताको पछि लाग्दा हुने फाइदाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • हाम्रो मसीही चिनारीलाई सुरक्षित राख्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • अनमोल धनराशि तपाईं पाउँन सक्नु हुनेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • “आफूलाई सबै किसिमका लालचबाट जोगाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १०/१५ पृ. ३

अझ बढी पाउन मरिहत्ते

“यदि हामी सधैं अझ बढी चाहन्छौं भने हामी कहिल्यै तृप्त हुन सक्दैनौं।”— अ वर्ल्डवाच इन्स्टिच्यूट रिपोर्ट

“हामी के चाहन्छौं? आँखाले देखेजति सबै। कहिले चाहन्छौं? अहिल्यै।” यो नारा सन्‌ १९६० को दशकतिर कलेजका केही विद्यार्थीहरूमाझ लोकप्रिय थियो। आज ठ्याक्क यस्तै शब्दहरू नसुनिए तापनि मूल विचारमा भने कुनै परिवर्तन आएको छैन। वास्तवमा अझ बढी पाउन मरिहत्ते गर्नु हाम्रो युगको चिनारी नै बनिसक्यो जस्तो देखिन्छ।

धेरैको लागि धन र प्रतिष्ठा आर्जन गर्नु नै जीवनको एक प्रमुख लक्ष्य बनेको छ। भूतपूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरले एक पटक यसो भने: “मानिसले जीवनमा के-कति काम गऱ्‍यो त्यसबाट अब ऊ चिनिंदैन तर उसले के-कति कमायो, त्यसैबाट ऊ चिनिन्छ।” के धनसम्पत्तिभन्दा अझै महत्त्वपूर्ण कुनै मूल्यमान्यताहरू छन्‌? छन्‌ भने ती के हुन्‌, त्यसले कस्ता लाभहरू पुऱ्‍याउनेछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने