विषयसूची
अक्टोबर-डिसेम्बर २०११
येशू—कहाँबाट आउनुभयो? उहाँले कसरी जीवन बिताउनुभयो? उहाँले किन आफ्नो जीवन दिनुभयो?
आवरण लेख
३ येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ?
६ येशूले कसरी जीवन बिताउनुभयो?
८ येशूले किन आफ्नो जीवन दिनुभयो?
नियमित स्तम्भ
१० आफ्ना छोराछोरीलाई सिकाउनुहोस्—के तिमीले कहिल्यै एक्लो महसुस गरेका छौ?
१२ परमेश्वरको नजिक हुनुहोस्—हृदय टुटेकाहरूको लागि सान्त्वना
१६ पवित्र शास्त्रबाट सिक्नुहोस्—पृथ्वीको लागि परमेश्वरको उद्देश्य के हो?
१८ पवित्र शास्त्रबाट सिक्नुहोस्—परमेश्वरले किन दुष्टता र दुःखकष्ट रहिरहन दिनुहुन्छ?
२० पवित्र शास्त्रबाट सिक्नुहोस्—मृतकहरूका लागि के कुनै आशा छ?
२२ हाम्रा पाठकहरू सोध्छन् . . .
२३ तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्—“मैले विश्वास गरेकी छु”
२८ परमेश्वरको नजिक हुनुहोस्—जब वृद्धहरू फेरि जवान हुनेछन्
२९ परिवार आनन्दमय बनाउने तरिकाहरू—बच्चा जन्मँदा वैवाहिक जीवनमा कस्तो परिवर्तन आउन सक्छ?
साथै यस अंकमा
१३ के परमेश्वरको कुनै सङ्गठन छ?