विषयसूची
अप्रिल १५, २०११
अध्ययन संस्करण
अध्ययन लेखहरू
मे ३०—जून ५
पूर्ण गम्भीरतासाथ यहोवाको सेवा गर्ने
पृष्ठ ९
गीत: ४३, १०
जून ६-१२
परमेश्वरको आदर हुने निर्णय गर्नुहोस्
पृष्ठ १३
गीत: २, ९
जून १३-१९
“पवित्र शक्तिको फल”-ले परमेश्वरको महिमा गर्छ
पृष्ठ १८
गीत: २५, ११
जून २०-२६
के तपाईंले आफूलाई परमेश्वरको शक्तिको डोऱ्याइअनुसार चल्न दिइरहनुभएको छ?
पृष्ठ २३
गीत: ६, ४८
अध्ययन लेखहरूको उद्देश्य
अध्ययन लेख १ पृष्ठ ९-१३
आफ्नो जिम्मेवारीलाई हल्कासाथ लिने संसारमा ख्रीष्टियनहरूले जीवनलाई गम्भीरतापूर्वक लिनुपर्छ। यो विशेषगरि यहोवालाई हामीले चढाउने उपासनाको सन्दर्भमा महत्त्वपूर्ण छ। ख्रीष्टियन जिम्मेवारीहरू पूरा गर्न हामी कत्तिको गम्भीर हुनुपर्छ भन्ने विषयमा यस लेखले धर्मशास्त्रमा आधारित सन्तुलित सल्लाह प्रदान गर्नेछ।
अध्ययन लेख २ पृष्ठ १३-१७
धेरैलाई निर्णय गर्न गाह्रो लाग्छ। असल निर्णय गर्न सिक्नु किन महत्त्वपूर्ण छ भनेर जाँच्न यस लेखले हामीलाई मदत गर्नेछ। हामीले गर्ने निर्णयले परमेश्वरको आदर गर्छ भनी पक्का हुन कस्ता व्यावहारिक कदम चाल्न सक्छौं, त्यसबारे पनि यस लेखले बताउनेछ।
अध्ययन लेख ३, ४ पृष्ठ १८-२७
“पवित्र शक्तिको फल” भनेको के हो? हामी कसरी यसलाई विकास गर्न सक्छौं? अनि हामीले किन यसो गर्नुपर्छ? पवित्र शक्तिको फलको नौ वटा पक्ष छलफल गर्दा तपाईंले यी प्रश्नको जवाफ पाउनुहुनेछ। धेरैलाई मदतकारी लाग्ने व्यावहारिक सुझावहरू पनि यी लेखमा पाइनेछ।
साथै यस अङ्कमा
३ के तपाईंले परमेश्वरको डोऱ्याइको प्रमाण बुझ्नुभएको छ?
६ बेइमान संसारमा कसरी इमानदार रहने?
२९ मैले थुप्रै असल थोक पाएको छु