प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ५/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ५/१५ पृ. १-२

विषयसूची

मे १५, २०११

अंध्ययन संस्करण

अध्ययन लेखहरू

जुन २७—जुलाई ३

ख्रीष्टियन परिवार हो—‘जागा बस्नुहोस्‌’

पृष्ठ ७

गीत: ११, २२

जुलाई ४-१०

ख्रीष्टियन परिवार हो—‘तयार रहनुहोस्‌’

पृष्ठ ११

गीत: ३२, १८

जुलाई ११-१७

तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति को हो?

पृष्ठ १६

गीत: ५१, ४९

जुलाई १८-२४

‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’

पृष्ठ २१

गीत: १, ४३

जुलाई २५-३१

यहोवामाथिको पूर्ण भरोसाले निर्धक्क बनाउँछ

पृष्ठ २८

गीत: ४६, २३

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २ पृष्ठ ७-१५

पहिलो लेखले जागा बस्न ख्रीष्टियन परिवारका प्रत्येक सदस्यले पूरा गर्नुपर्ने जिम्मेवारीबारे छलफल गर्छ। दोस्रो लेखमा सम्पूर्ण परिवारको परमेश्‍वरसितको सम्बन्ध जोगाइराख्न आँखा निर्मल राख्नु, परमेश्‍वरको सेवासित सम्बन्धित लक्ष्यहरूको पछि लाग्नु र साँझको पारिवारिक उपासना कायम राख्नु किन आवश्‍यक छ भनी छलफल गरिएको छ।

अध्ययन लेख ३ पृष्ठ १६-२०

यहोवाका सेवकहरूको जीवनमा यहोवा नै सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति हुनुपर्छ। यस लेखले पहिलो स्त्री हव्वा, विश्‍वासी पुरुष अय्यूब र परमेश्‍वरको त्रुटिरहित छोरा येशू ख्रीष्टबाट हामीले सिक्ने पाठलाई प्रकाश पार्छ।

अध्ययन लेख ४ पृष्ठ २१-२५

रोमी अध्याय ११ मा प्रेषित पावल प्रतीकात्मक जैतुनको रूखबारे बताउँछन्‌। यस रूखको विभिन्‍न भागले केको प्रतिनिधित्व गर्छ? यस लेखमा तिनीहरूको अर्थ जाँच्दा यहोवाको उद्देश्‍यबारे अझ धेरै कुरा सिक्नुका साथै उहाँको बुद्धिको गहिराइ देखेर हामी छक्क पनि पर्नेछौं।

अध्ययन लेख ५ पृष्ठ २८-३२

यस लेखले राजा दाऊदले रचेको तेस्रो र चौथो भजनबारे छलफल गर्छ। मदतको लागि यहोवालाई प्रार्थना गऱ्‍यौं र उहाँमाथि पूर्ण भरोसा राख्यौं भने हामी निर्धक्क हुन सक्छौं भनी यी प्रेरित गीतहरूले देखाउँछन्‌। आफ्नो छोरा अब्शालोमको षड्यन्त्रजस्ता कठिनाइको सामना गर्दा दाऊदले त्यस्तै गरे।

साथै यस अङ्‌कमा

३ के तपाईं परमेश्‍वरको वचन पढेर साँच्चै रमाउनुहुन्छ?

६ “असाध्यै राम्रो निरीक्षक र प्रिय साथी”

२६ सर्वोत्तम नेता ख्रीष्टलाई पछ्याउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने