विषयसूची
जून १५, २०११
अध्ययन संस्करण
अध्ययन लेखहरू
अगस्त १-७
पृष्ठ ७
गीत: ४७, १०
अगस्त ८-१४
परमेश्वर हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुहुन्छ
पृष्ठ ११
गीत: १८, ५१
अगस्त १५-२१
“तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्वरको बगाललाई गोठालोले झैं हेरविचार गर”
पृष्ठ २०
गीत: ४२, २५
अगस्त २२-२८
“जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन् . . . तिनीहरूको आदर गर”
पृष्ठ २४
गीत: ४२, ५३
अध्ययन लेखहरूको उद्देश्य
अध्ययन लेख १, २ पृष्ठ ७-१५ ▴
रोमीको पुस्तकमा प्रेषित पावलले पापी मानिसजातिलाई असर गर्ने “सुसमाचार”-को एउटा पक्ष उल्लेख गरे। यो कुन पक्ष हो र “सुसमाचार”-को यस पक्षबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ? यी दुई लेखले येशूको बलिदान र यसद्वारा परमेश्वरले व्यक्त गर्नुभएको प्रेमलाई अझ राम्ररी बुझ्न र त्यसप्रति कृतज्ञ हुन तपाईंलाई मदत गर्नेछ।
अध्ययन लेख ३, ४ पृष्ठ २०-२८
गोठालोले झैं भेडाको हेरविचार गर्ने सुअवसरप्रति एल्डरहरूले आफ्नो कृतज्ञता कसरी बढाउन सक्छन्, यी लेखमा छलफल गरिनेछ। साथै एल्डरहरूप्रति मण्डलीले साँचो आदर देखाउन सक्ने तरिकाहरू पनि यी लेखमा बताइएका छन्।
साथै यस अङ्कमा
३ के केटाकेटीहरूले बप्तिस्मा गर्नुपर्छ?
१६ के अब्राहामसित ऊँटहरू साँच्चै थियो?
१८ ‘मुठाहरू, विशेष गरी चर्मपत्रहरू लिएर आऊ’
२९ ‘सबै मार्गहरूमा सफलता पाउनुहोस्’—कसरी?