प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ८/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ८/१५ पृ. १-२

विषयसूची

अगस्त १५, २०११

अध्ययन संस्करण

अध्ययन लेखहरू

सेप्टेम्बर २६ — अक्टोबर २

तिनीहरूले मसीह आउने आशा गरेका थिए

पृष्ठ ८

गीत: ४३, ३०

अक्टोबर ३-९

तिनीहरूले मसीहलाई भेट्टाए!

पृष्ठ १२

गीत: ३७, ५

अक्टोबर १०-१६

यहोवा—“शान्ति दिनुहुने परमेश्‍वर”

पृष्ठ २३

गीत: ३९, ५३

अक्टोबर १७-२३

शान्ति कायम हुने कुराहरूको पछि लागौं

पृष्ठ २७

गीत: ५३, २५

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २ पृष्ठ ८-१६ ▴

हिब्रू धर्मशास्त्रमा मसीहसम्बन्धी थुप्रै भविष्यवाणी पाइन्छ। तीमध्ये केही भविष्यवाणी केलाउँदा तपाईंले प्रतिज्ञा गरिएको मसीहलाई चिन्‍न सक्नुहुनेछ। यी अध्ययन लेखहरूमा भएको जानकारी प्रचारकार्यमा भाग लिंदा मदतकारी साबित हुनेछन्‌। साथै यसले यहोवाको भविष्यसूचक वचनमाथिको तपाईंको विश्‍वास बढाउनेछ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

अध्ययन लेख ३, ४ पृष्ठ २३-३१

यहोवाका साक्षीहरूमाझ अन्यत्र कतै नभएको एकता छ। यसलाई हामीले हल्कासित लिनुहुँदैन। पहिलो अध्ययन लेखले शान्ति कायम गर्न अग्रसर भएका बाइबलकालीन व्यक्‍तिहरूबारे बताएर हामीलाई पनि शान्ति कायम गर्न प्रोत्साहन दिनेछ। दोस्रो अध्ययन लेखले हामी कसरी शान्तिको पछि लाग्न सक्छौं भनी प्रस्ट पार्नेछ।

साथै यस अङ्‌कमा

३ इन्टरनेट चलाउँदा बुद्धि चलाउनुहोस्‌

६ पारिवारिक उपासना र व्यक्‍तिगत अध्ययन गर्ने केही तरिका

१७ पाठकहरूको प्रश्‍न

१८ ऐतिहासिक सभा

२२ पाठकहरूको प्रश्‍न

३२ के तपाईंलाई सम्झना छ?

३२ विश्‍वव्यापी प्रचारकार्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने