प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १२/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १२/१५ पृ. १-२

विषयसूची

डिसेम्बर १५, २०११

अध्ययन संस्करण

अध्ययन लेखहरू

जनवरी ३०, २०१२—फेब्रुअरी ५, २०१२

तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र?

पृष्ठ ८

गीत: २९, २२

फेब्रुअरी ६-१२, २०१२

परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार किन हिंड्‌नुपर्छ?

पृष्ठ १३

गीत: ३८, १८

फेब्रुअरी १३-१९, २०१२

परमेश्‍वरको पवित्र शक्‍तिद्वारा डोऱ्‍याइएका प्राचीन समयका विश्‍वासी जनहरू

पृष्ठ १८

गीत: ५४, ५१

फेब्रुअरी २०-२६, २०१२

परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज

पृष्ठ २२

गीत: ११, ३१

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १ पृष्ठ ८-१२

बाइबलमा उल्लेख गरिएका केही व्यक्‍तिहरूले हाम्रो लागि राम्रो उदाहरण बसालेका छन्‌। अर्कोतिर तिनै व्यक्‍तिहरूबाट हामी चेतावनीमूलक पाठ पनि सिक्न सक्छौं। यस लेखले सुलेमानका यी दुवै पक्ष केलाउन हामीलाई मदत गर्नेछ। ख्रीष्टियन जीवनमा मदत गर्ने कस्तो पाठ हामी तिनीबाट सिक्न सक्छौं?

अध्ययन लेख २ पृष्ठ १३-१७

ब्रह्‍माण्डमा एउटा यस्तो बलवान्‌ शक्‍ति छ जसले हामीलाई यस दुष्ट संसारमा जीवनभर सफलतासाथ डोऱ्‍याउन सक्छ। त्यो शक्‍ति कुन हो, हामी किन त्यो शक्‍तिद्वारा डोरिन इच्छुक हुनुपर्छ अनि त्यसको प्रभावबाट भरपूर लाभ उठाउन हामी के गर्न सक्छौं?

अध्ययन लेख ३, ४ पृष्ठ १८-२६

बितेको समयका परमेश्‍वरका थुप्रै सेवकहरू पवित्र शक्‍तिले भरिएका थिए। परमेश्‍वरको पवित्र शक्‍तिले तिनीहरूमा कुन-कुन तरिकामा काम गऱ्‍यो? यहोवाले तिनीहरूलाई डोऱ्‍याउनुभएको तरिकाबारे अध्ययन गर्दा यसले हामीलाई सेवाको काममा लागिरहन ठूलो प्रोत्साहन दिनेछ।

साथै यस अङ्‌कमा

३ छाँटकाँट गर्दा आशिष्‌ पाएँ

२७ रोगले तपाईंको आनन्द नलुटोस्‌

३१ के तपाईंलाई थाह थियो?

३१ के तपाईंलाई सम्झना छ?

३२ प्रहरीधरहरा २०११ को विषयसूची

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने