प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ६/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ६/१५ पृ. १-२

विषयसूची

जून १५, २०१२

© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अध्ययन लेखहरू

जुलाई ३०, २०१२–अगस्त ५, २०१२

यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर

पृष्ठ ७ • गीत: ३७, २०

अगस्त ६-१२, २०१२

यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छ

पृष्ठ १४ • गीत: ४३, ५४

अगस्त १३-१९, २०१२

यहोवाको सेवालाई किन पहिलो स्थान दिनुपर्छ?

पृष्ठ २० • गीत: १०, ४५

अगस्त २०-२६, २०१२

‘तिनीहरूले पवित्र शक्‍ति पाएका थिए’

पृष्ठ २५ • गीत: ३७, १

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २ पृष्ठ ७-१८

विश्‍व रङ्‌गमञ्चमा हुने घटनाहरूबारे बुझ्न तपाईंलाई कस्ता बाइबल भविष्यवाणीहरूले मदत गर्छ? यी दुई लेखमा दानियल अध्याय २ मा उल्लेख गरिएको विशाल मूर्तिसम्बन्धी भविष्यवाणी अनि प्रकाश अध्याय १३ र १७ मा उल्लेख गरिएको जङ्‌गली जनावर तथा त्यसको मूर्तिसम्बन्धी भविष्यवाणी केलाइनेछ। भविष्यबारे बाइबलले कस्तो अन्तरदृष्टि प्रदान गर्छ, हेरौं।

अध्ययन लेख ३ पृष्ठ २०-२४

बप्तिस्मा गरेको व्यक्‍तिले परमेश्‍वरको सेवासित सम्बन्धित गतिविधिलाई जीवनमा पहिलो स्थान दिनुपर्छ भनेर स्वीकार्छ। यहोवाप्रति समर्पित बाइबलकालीन सेवकहरूले गरेको निर्णयबारे मनन गऱ्‍यौं भने त्यसले हामीलाई आफ्नो समय, शक्‍ति र स्रोतसाधन कसरी प्रयोग गरिरहेका छौं भनेर जाँच्न झकझकाउँछ।

अध्ययन लेख ४ पृष्ठ २५-२९

भविष्यवक्‍ताहरू अनि बाइबलका अन्य लेखकहरूले कसरी ‘पवित्र शक्‍ति पाए’ अनि बाइबल परमेश्‍वरले दिनुभएको किताब हो भनी हामी किन विश्‍वस्त हुन सक्छौं, यस लेखले देखाउँछ। (२ पत्रु. १:२१) बाइबलप्रति कृतज्ञ भइरहन हामीलाई कुन कुराले मदत गर्छ, यसबारे पनि यस लेखमा छलफल गरिनेछ।

साथै यस अङ्‌कमा

३ पवित्र सेवाबाट हामीले सिकेको “त्यो रहस्य”

१२ आठ जना राजाको रहस्य खोलिन्छ

१९ पाठकहरूको प्रश्‍न

३० बुद्धिमान्‌ मानिसहरूले “निपुण” निर्देशन खोज्छन्‌

३२ दयाले पगाल्छ तिक्‍ततालाई!

आवरण: सकभर धेरै मानिसकहाँ पुग्न सकियोस्‌ भनेर विभिन्‍न ठाउँमा अनि विभिन्‍न अवस्थामा साक्षी दिने गरिन्छ। त्यसको एउटा उदाहरण, ड्यामनोन सादुआक सहरमा अवस्थित पानीमाथिको बजारमा गरिने प्रचारकार्य पनि हो।

थाइल्याण्ड

जनसङ्‌ख्या

६,६७,२०,०००

प्रकाशक

३,४२३

नियमित अग्रगामी

८२४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने