प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ८/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ८/१५ पृ. १-२

विषयसूची

अगस्त १५, २०१२

© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अध्ययन लेखहरू

सेप्टेम्बर २४-३०, २०१२

“म सधैंभरि तिमीहरूसितै छु”

पृष्ठ ३ • गीत: ३२, २

अक्टोबर १-७, २०१२

परमेश्‍वरको राज्यको नागरिकको रूपमा जीवन बिताउनुहोस्‌!

पृष्ठ ११ • गीत: १६, ४४

अक्टोबर ८-१४, २०१२

दियाबलका पासोहरूदेखि होसियार!

पृष्ठ २० • गीत: २९, २५

अक्टोबर १५-२१, २०१२

दृढ भई खडा हुनुहोस्‌ र सैतानको पासोको प्रतिरोध गर्नुहोस्‌!

पृष्ठ २५ • गीत: ३२, ५२

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १ पृष्ठ ३-७

दानियलले “अन्तको समयमा . . . साँचो ज्ञान” प्रशस्त हुनेछ भनेर भविष्यवाणी गरे। (दानि. १२:४, NW) यस लेखले उक्‍त भविष्यवाणी कसरी उल्लेखनीय ढङ्‌गमा पूरा भइरहेको छ भनी बताउँछ। अनि यहोवा परमेश्‍वरको सेवा गर्नेहरूको साथमा येशू हुनुहुन्छ भन्‍ने प्रमाण पनि दिन्छ।

अध्ययन लेख २ पृष्ठ ११-१५

परमेश्‍वरको राज्यका नागरिकहरू को हुन्‌, थाह पाउनुहोस्‌। ती नागरिकहरूले के-कस्ता आवश्‍यकता पूरा गर्नुपर्छ भनी यस लेखमा बताइएको छ। साथै तिनीहरूले यहोवाको स्तरप्रति कसरी प्रेम देखाउँछन्‌ भनेर पनि प्रस्ट पारिएको छ।

अध्ययन लेख ३, ४ पृष्ठ २०-२९

हाम्रो विश्‍वासलाई तहसनहस पार्न सैतानले अक्सर चलाखीपूर्ण तरिकामा पासो थाप्छ। यी लेखमा सैतानका पाँचवटा पासोदेखि हामी कसरी जोगिन सक्छौं भनी छलफल गरिएको छ। ती पासो हुन्‌: बेलगाम बोली, डर र दबाब, अचाक्ली दोषी महसुस गर्नु, भौतिकवाद र आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने प्रलोभन।

साथै यस अङ्‌कमा

८“तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ”

१६एकता अनि रोमाञ्चक योजनाले भरपूर सभा

३०के तपाईंलाई सम्झना छ?

३१हाम्रो अभिलेखालयबाट

आवरण: गिनीबिसाउको बफाटा इलाकामा गोठालोलाई एक जना भाइले साक्षी दिंदै

गिनीबिसाउ

जनसङ्‌ख्या

१५,१५,०००

प्रकाशक

१२०

बाइबल अध्ययन

३८९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने