विषयसूची
अगस्त १५, २०१३
© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।
अध्ययन संस्करण
सेप्टेम्बर ३०, २०१३–अक्टोबर ६, २०१३
अक्टोबर ७-१३, २०१३
कहिल्यै ‘यहोवाविरुद्ध रोष प्रकट’ नगर्नुहोस्
अक्टोबर १४-२०, २०१३
आपसमा गहिरो चासो राखौं र एकअर्कालाई प्रोत्साहन देऔं
अक्टोबर २१-२७, २०१३
अध्ययन लेखहरू
▪ तपाईं पवित्र पारिनुभएको छ
यहोवाका समर्पित जन भएकोले हामी पवित्र पारिएका छौं वा पवित्र सेवाको लागि छुट्ट्याइएका छौं। यस लेखमा हामी नहेम्याह अध्याय १३ छलफल गर्नेछौं। पवित्र रहिरहन हामीलाई मदत गर्ने चारवटा तरिका जाँच्नेछौं।
▪ कहिल्यै ‘यहोवाविरुद्ध रोष प्रकट’ नगर्नुहोस्
यस लेखमा यहोवाका वफादार सेवकसमेत ‘यहोवाविरुद्ध रोष प्रकट’ गर्न पुग्नुका पाँचवटा कारणबारे छलफल गर्नेछौं। (हितो. १९:३) त्यसपछि, हाम्रा समस्याको दोष यहोवालाई दिने हदसम्म पुग्नदेखि जोगाउने पाँचवटा कुराबारे छलफल गर्नेछौं।
▪ आपसमा गहिरो चासो राखौं र एकअर्कालाई प्रोत्साहन देऔं
▪ कस्तो किसिमको मानिस हुनुपर्छ, सोच्नुहोस्
तीनथुप्रो समस्या भए पनि वफादार भई परमेश्वरको सेवा गरिरहन एकअर्कालाई कसरी मदत गर्न सक्छौं, पहिलो लेखमा त्यसबारे छलफल गर्नेछौं। परमेश्वरसितको हाम्रो सम्बन्ध बिगार्न सैतानले प्रयोग गर्ने प्रलोभनहरूलाई हामी कसरी तिरस्कार गर्न सक्छौं, दोस्रो लेखमा छलफल गर्नेछौं।
साथै यस अङ्कमा
९ यहोवाले ‘दिनहुँ मेरो बोझ उठाउनुहुन्छ’
१५ आमाबाबुहरू हो—आफ्ना छोराछोरीलाई शैशवकालदेखि नै सिकाउनुहोस्
आवरण: प्रकाशकहरू पापुआ न्यु गिनीको मोरब प्रान्तका थुप्रै दुर्गम गाउँमध्ये इरापमा घरघरको प्रचार गर्दै
पापुआ न्यु गिनी
जनसङ्ख्या: ७०,१३,८२९
औसत प्रकाशक: ३,७७०
औसत नियमित अग्रगामी: ३६७
औसत बाइबल अध्ययन: ५,०९१
सन् २०१२ को स्मरणार्थ उपस्थिति: २८,९०९
अनुवाद: १४ वटा भाषा
प्रकाशकहरूको तुलनामा स्मरणार्थमा उपस्थित भएका नयाँ व्यक्तिहरू छ गुणा धेरै थिए