प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ११/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ११/१५ पृ. १-२

विषयसूची

नोभेम्बर १५, २०१३

© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania.

अध्ययन लेखहरू

डिसेम्बर ३०, २०१३–जनवरी ५, २०१४

“प्रार्थना गर्ने विषयमा सजग भइरहो”

पृष्ठ ३ • गीत: ६७, ८१

जनवरी ६-१२, २०१४

धैर्य गर्दै ‘परमेश्‍वरको बाटो हेर्नुहोस्‌’

पृष्ठ १० • गीत: ११९, ३२

जनवरी १३-१९, २०१४

सात गोठाला र आठ मुखिया को हुन्‌?

पृष्ठ १६ • गीत: ४३, १२३

जनवरी २०-२६, २०१४

यहोवाले रोज्नुभएका गोठालाहरूप्रति आज्ञाकारी हुनुहोस्‌

पृष्ठ २१ • गीत: १२५, १२२

जनवरी २७, २०१४–फेब्रुअरी २, २०१४

गोठालाहरू हो, सबैभन्दा महान्‌ गोठालाहरूको अनुकरण गर्नुहोस्‌

पृष्ठ २६ • गीत: ५, ८४

अध्ययन लेखहरू

▪ “प्रार्थना गर्ने विषयमा सजग भइरहो”

सैतानको दुष्ट युगको अन्त नजिकिंदै जाँदा हामी जागा रहनु नितान्त जरुरी छ। जागा भइरहन प्रार्थना गर्ने विषयमा सजग भइरहनै पर्छ भनेर यस लेखमा बताइएको छ।

▪ धैर्य गर्दै ‘परमेश्‍वरको बाटो हेर्नुहोस्‌’

भविष्यवक्‍ता मीकाको धैर्यबाट सिक्न सकिने पाठबारे यस लेखमा छलफल गरिएको छ। यहोवाले यस दुष्ट युगको अन्त गर्ने समय नजिकै छ भनेर जनाउ दिने घटनाहरू के हुनेछन्‌, थाह पाउनुहोस्‌। परमेश्‍वरले धैर्य गर्नुभएकोमा उहाँप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौं, त्यो पनि बुझ्नुहोस्‌।

▪ सात गोठाला र आठ मुखिया को हुन्‌?

हिजकियाहको शासनकालमा सनहेरीबले यरूशलेममा आक्रमण गरेको घटनाबाट हामी पनि व्यावहारिक पाठ सिक्न सक्छौं। यस लेखमा भएको जानकारीले मण्डलीमा गोठालो गर्ने जिम्मेवारी पाएकाहरूका लागि विशेष अर्थ राख्छ।

▪ यहोवाले रोज्नुभएका गोठालाहरूप्रति आज्ञाकारी हुनुहोस्‌

▪ गोठालाहरू हो, सबैभन्दा महान्‌ गोठालाहरूको अनुकरण गर्नुहोस्‌

पृथ्वीमा रहेको आफ्नो बगाललाई यहोवा र येशूले आज कसरी हेरचाह गरिरहनुभएको छ र बगालले पनि उहाँहरू आफ्नो गोठालो हुनुहुन्छ भनेर कसरी देखाउन सक्छन्‌ भन्‍ने कुरा पहिलो लेखमा छलफल गरिएको छ। दोस्रो लेखमा चाहिं एल्डरहरूले बगालको उपगोठालोको रूपमा सेवा गर्दा कस्तो मनोवृत्ति राख्नुपर्छ भनेर छलफल गरिएको छ।

साथै यस अङ्‌कमा

८ अरूको आवश्‍यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं?

१५ परमेश्‍वरको सेवा गर्नु नै उनको ओखती हो

३१ हाम्रो अभिलेखालयबाट

आवरण: टोकियोको रेल स्टेसनमा सडक साक्षी। हरेक दिन २८ लाखभन्दा धेरै मानिस टोकियोमा आवतजावत गर्छन्‌। घरघरको प्रचारमा नभेटिएकाहरूलाई प्रचार गर्न विभिन्‍न प्रयास गरिंदै छ।

जापान

जनसङ्‌ख्या:

१२,६५,३६,०००

औसत प्रकाशक:

२,१६,६९२

नियमित अग्रगामी:

६५,२४५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने