प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 २/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 २/१५ पृ. १-२

विषयसूची

फेब्रुअरी १५, २०१४

© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania.

अध्ययन संस्करण

अप्रिल ७-१३, २०१४

महिमित राजा ख्रीष्टको जयजयकार गर्नुहोस्‌!

पृष्ठ ३ • गीत: ९९, १०७

अप्रिल १४-२०, २०१४

थुमाको विवाहमा रमाउनुहोस्‌!

पृष्ठ ८ • गीत: १०९, १००

अप्रिल २१-२७, २०१४

यहोवा—हाम्रा प्रबन्धक र रक्षक

पृष्ठ १६ • गीत: ६०, ५१

अप्रिल २८, २०१४–मे ४, २०१४

यहोवा—हाम्रो सबैभन्दा असल मित्र

पृष्ठ २१ • गीत: ९१, ६३

अध्ययन लेखहरू

▪ महिमित राजा ख्रीष्टको जयजयकार गर्नुहोस्‌!

▪ थुमाको विवाहमा रमाउनुहोस्‌!

मसीही राजा येशू ख्रीष्ट आफ्नो तरबार भिर्नुहुन्छ र शत्रुहरूलाई पराजित गर्न अघि बढ्‌नुहुन्छ। विजययात्रा पूरा गरेपछि उहाँ सुन्दरी दुलहीसित विवाह गर्नुहुन्छ जसको कुमारी सहेलीहरू पनि छन्‌। यी रोचक घटनाहरूबारे भजन अध्याय ४५ मा व्याख्या गरिएको छ। यी घटनाहरूले तपाईंको लागि कस्तो अर्थ राख्छ, थाह पाउनुहोस्‌।

▪ यहोवा—हाम्रा प्रबन्धक र रक्षक

▪ यहोवा—हाम्रो सबैभन्दा असल मित्र

हामी कसरी स्वर्गमा बस्नुहुने बुबाप्रतिको कृतज्ञता बढाउन सक्छौं? यी लेखहरूले हाम्रा प्रबन्धक, रक्षक र सबैभन्दा असल मित्र यहोवासितको सम्बन्ध बलियो बनाउन मदत गर्नेछ। अरूलाई यहोवाको महिमा गर्न मदत दिन पनि यी लेखहरूले हामीलाई जुरमुऱ्‍याउनेछ।

साथै यस अङ्‌कमा

१३ विश्‍वास देखाएकीले सारपतकी विधवाले इनाम पाइन्‌

२६ पाठकहरूको प्रश्‍न

२८ ‘यहोवाको शोभा हेर्नुहोस्‌’

३० हाम्रो अभिलेखालयबाट

आवरण: भियनाको यो व्यस्त चोक (मिखेइलाप्लाज) मानिसहरूसित बाइबल सन्देश बाँड्‌ने एकदमै उपयुक्‍त ठाउँ हो। यहाँ एक बहिनीले चिनियाँ भाषामा साक्षी दिइरहेकी छिन्‌ र बाइबलले वास्तवमा के सिकाउँछ? किताब प्रस्तुत गरिरहेकी छिन्‌।

अस्ट्रिया

प्रकाशक

२०,९२३

अग्रगामी

२,२०१

बाइबल अध्ययन

१०,९८७

भियनामा २५ वटा भाषामा राज्यको सुसमाचार सुनाइँदै छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने