प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ३/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ३/१५ पृ. १-२

विषयसूची

मार्च १५, २०१५

© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania

अध्ययन संस्करण

मे ४-१०, २०१५

“यसै गर्न तपाईंलाई उचित लाग्यो”

पृष्ठ ७ • गीत: ६५, ६४

मे ११-१७, २०१५

के तपाईं ‘जागा रहनुहुनेछ’?

पृष्ठ १२ • गीत: १०८, २४

मे १८-२४, २०१५

तोडाको दृष्टान्तबाट सिक्नुहोस्‌

पृष्ठ १९ • गीत: १०१, ११६

मे २५-३१, २०१५

ख्रीष्टका भाइहरूलाई वफादार भई समर्थन गर्नुहोस्‌

पृष्ठ २५ • गीत: १०७, ६३

अध्ययन लेखहरू

▪ “यसै गर्न तपाईंलाई उचित लाग्यो”

▪ के तपाईं ‘जागा रहनुहुनेछ’?

यहोवाले आफ्ना जनहरूलाई कसरी सरल र स्पष्ट तरिकामा सिकाएर डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरा पहिलो लेखमा छलफल गर्नेछौं। दोस्रो लेखमा येशूले चलाउनुभएको दस कन्याको दृष्टान्त केलाउनेछौं र त्यस दृष्टान्तले आध्यात्मिक रूपमा जागा रहन कसरी मदत गर्छ भनेर बुझ्नेछौं।

▪ तोडाको दृष्टान्तबाट सिक्नुहोस्‌

▪ ख्रीष्टका भाइहरूलाई वफादार भई समर्थन गर्नुहोस्‌

आफ्नो उपस्थितिको चिन्हबारे बताउँदा येशूले दुइटा दृष्टान्त पनि बताउनुभएको थियो। एउटा दृष्टान्त दासहरूलाई तोडा दिइएको विषयमा हो र अर्कोचाहिं मानिसहरूलाई भेडा र बाख्राको रूपमा छुट्ट्याउने विषयमा हो। येशूले यी दृष्टान्तहरू किन चलाउनुभयो र हामी पनि यी दृष्टान्तहरूमा कसरी मुछिएका छौं, सिक्नुहोस्‌।

साथै यस अङ्‌कमा

३ हामीले अझ सन्तुष्टि दिने काम भेट्टायौं

१७ पाठकहरूको प्रश्‍न

३० “प्रभुको चेलासित मात्र” विवाह—के यो सल्लाह अहिले पनि व्यावहारिक छ?

आवरण: कोपनमा थुप्रै पर्यटक प्रि-कोलम्बियन (क्रिस्टोफर कोलम्बस अमेरिका आउनुअघिको समय) भग्नावशेष हेर्न आउँछन्‌। तर त्यहाँका यहोवाका साक्षीहरू भने मानिसहरूलाई भविष्यको आशामा ध्यान दिन मदत गर्छन्‌

होण्डुरस

जनसङ्‌ख्या

८१,११,०००

प्रकाशक

२२,०९८

नियमित अग्रगामी

३,४७१

होण्डुरसको आधिकारिक भाषा स्पेनिश हो। तर १२ वटा मण्डलीमा गारीफुना भाषा प्रयोग गरिन्छ र ती मण्डलीहरूमा ३६५ जना प्रकाशक छन्‌। त्यहाँ होण्डुरस साङ्‌केतिक भाषाको ११ वटा मण्डली र ३ वटा समूह पनि छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने