प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ५/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ५/१५ पृ. १-२

विषयसूची

मे १५, २०१५

© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania

अध्ययन संस्करण

जून २९, २०१५–जुलाई ५, २०१५

सचेत रहनुहोस्‌! —सैतानले तपाईंलाई निल्न खोज्छ

पृष्ठ ९ • गीत: ५४, ४३

जुलाई ६-१२, २०१५

तपाईं सैतानलाई जित्न सक्नुहुन्छ!

पृष्ठ १४ • गीत: ६०, १००

जुलाई १३-१९, २०१५

तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू “देखे”

पृष्ठ १९ • गीत: ८१, १३४

जुलाई २०-२६, २०१५

अनन्त जीवनको आशा दिने परमेश्‍वरको देखासिकी गर्नुहोस्‌

पृष्ठ २४ • गीत: १२, ६९

अध्ययन लेखहरू

▪ सचेत रहनुहोस्‌!—सैतानले तपाईंलाई निल्न खोज्छ

▪ तपाईं सैतानलाई जित्न सक्नुहुन्छ!

बाइबलले सैतानलाई सिकार खोज्न निस्केको गर्जने सिंहसित तुलना गरेको छ। त्यो शक्‍तिशाली, हिंस्रक र छली छ। यी लेखहरूले हामीलाई त्यो डरलाग्दो शत्रुविरुद्ध खडा हुनु किन आवश्‍यक छ भनेर बुझ्न मदत गर्छ। त्यसले चलाउने विभिन्‍न हतियारबाट कसरी जोगिन सक्छौं भनेर बुझ्न पनि यी लेखहरूले हामीलाई मदत गर्छ।

▪ तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू “देखे”

▪ अनन्त जीवनको आशा दिने परमेश्‍वरको देखासिकी गर्नुहोस्‌

आफूले कहिल्यै अनुभव नगरेको परिस्थितिबारे समेत कल्पना गर्न सक्ने क्षमता यहोवाले हामीलाई दिनुभएको छ। यस्तो क्षमतालाई सही र गलत, जुनसुकै तरिकामा चलाउन सकिन्छ। यी लेखहरूमा केही बाइबल पात्रहरूबारे छलफल गर्नेछौं। कल्पना गर्न सक्ने क्षमताले हामीलाई यहोवामा भरोसा राख्न अनि प्रेम, दया, बुद्धि र आनन्दजस्ता यहोवाका गुणहरूको देखासिकी गर्न कसरी मदत गर्छ, त्यसबारे पनि बुझ्नेछौं।

साथै यस अङ्‌कमा

३ यहोवाप्रतिको पहिलो प्रेमलाई सम्झिरहँदा स्थिर रहन सकेको छु

२९ पाठकहरूको प्रश्‍न

३१ हाम्रो अभिलेखालयबाट

आवरण: दुई जना भाइ स्थानीय मानिसलाई बाइबल अध्ययन गराउँदै

आर्मेनिया

जनसङ्‌ख्या:

३०,२६,९००

प्रकाशक:

११,१४३

नियमित अग्रगामी:

२,२०५
२३,८४४

सक्रिय प्रकाशकको सङ्‌ख्याभन्दा दुई गुणा धेरै मानिस अप्रिल १४, २०१४ को स्मरणार्थ उत्सवमा उपस्थित भए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने