विषयसूची
डिसेम्बर १५, २०१५
© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania
अध्ययन संस्करण
फेब्रुअरी १-७, २०१६
कुरा गर्न रुचाउनुहुने परमेश्वर—यहोवा
पृष्ठ ४
फेब्रुअरी ८-१४, २०१६
नयाँ संसार अनुवाद—बुझ्न सजिलो र सही अनुवाद
पृष्ठ ९
फेब्रुअरी १५-२१, २०१६
पृष्ठ १८
फेब्रुअरी २२-२८, २०१६
यहोवाले तपाईंलाई सम्हाल्नुहुनेछ
पृष्ठ २३
अध्ययन लेखहरू
▪ कुरा गर्न रुचाउनुहुने परमेश्वर—यहोवा
▪ नयाँ संसार अनुवाद—बुझ्न सजिलो र सही अनुवाद
हजारौं वर्षदेखि यहोवाले आफ्ना सेवकहरूसित कुरा गर्न विभिन्न भाषा चलाउँदै आउनुभएको छ। उहाँले विभिन्न भाषा प्रयोग गर्ने भए तापनि मानिसहरूसित कुरा गर्न उहाँलाई कुनै बाधा पुगेको छैन भन्ने कुरा यी लेखहरूमा बुझ्नेछौं। परमेश्वरको नाम उच्च पार्न र उहाँको इच्छाबारे मानिसहरूलाई बुझाउन नयाँ संसार अनुवाद र यसको सन् २०१३ को संस्करणले कसरी मदत पुऱ्याएको छ, त्यसबारे पनि यी लेखहरूमा बुझ्नेछौं।
▪ जिब्रोको सदुपयोग गर्नुहोस्
बोल्ने क्षमता यहोवाले हामीलाई दिनुभएको अमूल्य उपहार हो। बोल्दा ध्यान दिनुपर्ने तीनवटा कुरा हामी यस लेखमा छलफल गर्नेछौं। परमेश्वरको महिमा गर्न र अरूको हितको लागि यो उपहार प्रयोग गरेर येशूको अनुकरण गर्न यस लेखले हामीलाई उत्प्रेरित गर्नेछ।
▪ यहोवाले तपाईंलाई सम्हाल्नुहुनेछ
समय-समयमा हामी सबै बिरामी पर्छौं। बाइबलमा पनि थुप्रै व्यक्तिहरू बिरामी अवस्थाबाट निको भएको विवरण दिइएको छ। ती विवरणहरूलाई हामीले कसरी हेर्नुपर्छ? अरूले स्वास्थ्य-उपचारसम्बन्धी सल्लाह-सुझाव दिंदा हामीले कुन कुरा मनमा राख्नुपर्छ? यस लेखले हामीलाई यस्तो विषयमा व्यक्तिगत निर्णय गर्न मदत गर्नेछ।
साथै यस अङ्कमा
१४ सन् २०१३ मा विमोचन गरिएको अङ्ग्रेजी नयाँ संसार अनुवाद-को नयाँ संस्करण
आवरण: एउटी आमा र तिनका छोराछोरीलाई खुसी हुँदै सुसमाचार सुनाउँदै गरेकी विशेष अग्रगामी बहिनी। यो ठाउँको मुख्य भाषा स्पेनिश र गाउरानी हो। यहाँ यी दुवै भाषामा सत्य सुनाइँदै छ
पाराग्वे
जनसङ्ख्या
६८,००,२३६
प्रकाशक