प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 अक्टोबर पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 अक्टोबर पृ. २

विषयसूची

३ जीवनी—असल उदाहरणहरू अनुकरण गर्ने प्रयास गर्दै

नोभेम्बर २८, २०१६–डिसेम्बर ४, २०१६ को हप्ता

८ विदेशीहरूलाई दया देखाउन नबिर्सनुहोस्‌

डिसेम्बर ५-११, २०१६ को हप्ता

१३ विदेशी भाषाको इलाकामा सेवा गर्दा आफ्नो आध्यात्मिक स्वास्थ्यको ख्याल राख्नुहोस्‌

हालैका वर्षहरूमा हाम्रा मण्डलीहरूमा विभिन्‍न देश र जातिका मानिसहरू आएका छन्‌। विदेशबाट आएका व्यक्‍तिहरू हाम्रो मण्डलीका सभाहरूमा आउँदा तिनीहरूलाई साँचो चासो कसरी देखाउने भनेर पहिलो लेखले बताउँछ। दोस्रो लेखले चाहिं विदेशी भाषाको इलाकामा सेवा गर्नेहरूले आफ्नो आध्यात्मिक स्वास्थ्य कसरी जोगाइराख्न सक्छन्‌ भनेर बताउँछ।

१८ के तपाईं ‘बुद्धिलाई जोगाइराख्नुहुन्छ?’

डिसेम्बर १२-१८, २०१६ को हप्ता

२१ आशा गरिएका कुराहरूमा विश्‍वास बलियो बनाउनुहोस्‌

डिसेम्बर १९-२५, २०१६ को हप्ता

२६ यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌

यी लेखहरूमा हिब्रू ११:१ मा व्याख्या गरिएको विश्‍वासको दुइटा पक्षबारे छलफल गरिएको छ। पहिलो लेखले हाम्रो विश्‍वास कसरी बढाउने र बलियो बनाइराख्ने भनी बताउँछ। दोस्रो लेखले साँचो विश्‍वास भनेको परमेश्‍वरले हाम्रो लागि साँच्नुभएका आशिष्‌हरूबारे थाह पाउनु मात्र होइन भनी बताउँछ।

३१ के तपाईंलाई थाह थियो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने