अध्ययन संस्करण
अक्टोबर २०१६
अध्ययन लेखहरू: नोभेम्बर २८–डिसेम्बर २५, २०१६
© 2016 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
लक्जमबर्ग
व्यापारिक इलाकामा प्रचार गर्दा ग्यारेजमा मेकानिक्लाई साक्षी दिइरहेका भाइहरू। तिनीहरू ती मेकानिक्को ध्यान खिच्न बाइबल कस्तो किताब हो? भन्ने पर्चा प्रयोग गर्छन्।
जनसङ्ख्या
५,६२,९५८
प्रकाशक
२,०५८
स्मरणार्थ उपस्थिति (२०१५)
३,८९५
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।