विषयसूची
डिसेम्बर २६, २०१६–जनवरी १, २०१७ को हप्ता
४ दिनदिनै एकअर्कालाई प्रोत्साहन दिनुहोस्
प्रोत्साहन दिने सन्दर्भमा यहोवा परमेश्वर र येशू ख्रीष्ट उत्कृष्ट उदाहरण हुनुहुन्छ। प्रोत्साहन दिने कुरालाई प्रेषित पावलले पनि निकै महत्त्वपूर्ण ठाने। उहाँहरूको उदाहरण अनुकरण गऱ्यौं भने हामी आफ्नो घर र राज्यभवनलाई माया र प्रोत्साहनको थलो बनाउन सक्छौं।
जनवरी २-८, २०१७ को हप्ता
९ परमेश्वरको वचनअनुसारै व्यवस्थित
जनवरी ९-१५, २०१७ को हप्ता
१४ के तपाईं यहोवाको वचनको अत्यन्तै कदर गर्नुहुन्छ?
यी लेखहरूमा निम्न प्रश्नहरूको जवाफ पाउनेछौं: यहोवाका उपासकहरू व्यवस्थित भएको हामी किन आशा गर्छौं? हामी परमेश्वरको वचनअनुसार कसरी व्यवस्थित हुन सक्छौं? वफादार भई यहोवाको सङ्गठनलाई समर्थन गरेको कुरा हामी कसरी देखाउन सक्छौं?
जनवरी १६-२२, २०१७ को हप्ता
२१ यहोवाले अन्धकारबाट बोलाउनुभयो
जनवरी २३-२९, २०१७ को हप्ता
२६ तिनीहरू झूटो धर्मबाट निस्के
यी लेखहरूमा परमेश्वरका जनहरू कहिले महान् बेबिलोनको कैदमा परे अनि अभिषिक्त ख्रीष्टियनहरूले परमेश्वरको वचनको सही अर्थ बुझ्न सन् १८७० तिर कस्ता प्रयास गरे भनेर छलफल गर्नेछौं। साथै, महान् बेबिलोनको सन्दर्भमा बाइबल विद्यार्थीहरूले कस्तो दृढ अडान लिए अनि तिनीहरू बेबिलोनको कैदबाट कहिले मुक्त भए, त्यसबारे पनि बुझ्नेछौं।