विषयसूची
३ जीवनी—“सबै किसिमका मानिसहरूका लागि सबै कुरा भएको छु”
जनवरी ३०, २०१७–फेब्रुअरी ५, २०१७ को हप्ता
८ असीम अनुग्रहले गर्दा तिमीहरू स्वतन्त्र भएका छौ
फेब्रुअरी ६-१२, २०१७ को हप्ता
१३ “परमेश्वरका कुराहरूमा मन लगाउनुको अर्थचाहिं जीवन अनि शान्ति हो”
रोमी अध्याय ६ र ८ मा हाम्रो ख्रीष्टियन जीवनसित सम्बन्धित महत्त्वपूर्ण जानकारी पाउँछौं। यी लेखहरूले परमेश्वरको असीम अनुग्रहबाट लाभ उठाउन र चिरकालीन भलाइ हुने कुरामा ध्यान केन्द्रित गर्न हामीलाई मदत गर्नेछ।
फेब्रुअरी १३-१९, २०१७ को हप्ता
१९ आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्
फेब्रुअरी २०-२६, २०१७ को हप्ता
२४ जोडतोडले यहोवाको खोजी गर्नेहरूलाई उहाँ इनाम दिनुहुन्छ
पहिलो लेखमा हामी कसरी आफ्नो फिक्री परमेश्वरमा बिसाउन सक्छौं, त्यसबारे छलफल गरिएको छ। दोस्रो लेखमा जोडतोडले परमेश्वरको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भनेर विश्वस्त हुँदा हाम्रो विश्वास कसरी बलियो हुन्छ, त्यसबारे छलफल गरिएको छ। साथै इनाम पाउने आशाले हामीलाई कसरी सँभाल्छ भनेर पनि बताइएको छ।