अध्ययन संस्करण
डिसेम्बर २०१६
अध्ययन लेखहरू: जनवरी ३०–फेब्रुअरी २६, २०१७
© 2016 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
पोर्चुगल
उत्तरी पोर्चुगलको अभेरु सहरमा नुन पोखरी हेर्न थुप्रै पर्यटक आउँछन्। त्यहाँ यहोवाका साक्षीहरू नुन पसलेहरूलाई सुसमाचार सुनाउँछन्।
प्रकाशक
४८,८४०
बाइबल अध्ययन
२८,६८७
स्मरणार्थ उपस्थिति (२०१५)
९१,४७२
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।