विषयसूची
जनवरी २९, २०१८–फेब्रुअरी ४, २०१८ को हप्ता
३ “मलाई थाह छ, . . . ऊ ब्यूँतनेछ”
फेब्रुअरी ५-११, २०१८ को हप्ता
८ “मैले पनि परमेश्वरमा आशा राखेको छु”
मरेकाहरू पुनर्जीवित हुनेछन् भनेर विगतका कस्ता घटनाहरूले गर्दा ख्रीष्टियनहरू विश्वस्त भए? ती घटनाहरू अनि विगतका वफादार जनहरूको विश्वासले तपाईंको आशामा कस्तो प्रभाव पार्छ? मरेकाहरू पुनर्जीवित हुनेछन् भन्ने कुरामा बलियो विश्वास राख्न यी लेखहरूले तपाईंलाई मदत गर्नेछ।
फेब्रुअरी १२-१८, २०१८ को हप्ता
१८ आमाबुबा हो, छोराछोरीलाई ‘उद्धारको लागि बुद्धि हासिल गर्न’ मदत दिनुहोस्!
फेब्रुअरी १९-२५, २०१८ को हप्ता
२३ केटाकेटी हो, “आफ्नो उद्धारको निम्ति . . . प्रयत्न गरिरहो”
हरेक वर्ष बप्तिस्मा गर्ने हजारौं व्यक्तिहरूमा थुप्रै किशोरकिशोरी र त्योभन्दा कम उमेरका केटाकेटी पनि समावेश छन्। बप्तिस्मा गरेपछि थुप्रै आशिष् पाइन्छ। तर त्यसका साथै जिम्मेवारी पनि आउँछ। आमाबुबा हो, छोराछोरीलाई बप्तिस्माको लक्ष्य हासिल गर्न कसरी मदत दिन सक्नुहुन्छ? बप्तिस्मा गरिसकेका वा गर्नेबारे सोचिरहेका केटाकेटी हो, तपाईंहरू कसरी यहोवासितको सम्बन्धलाई बलियो बनाउन सक्नुहुन्छ?