प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 सङ्‌ख्या ३ पृ. १६
  • तपाईँले दुःखकष्ट भोग्दा ईश्‍वरलाई कस्तो लाग्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँले दुःखकष्ट भोग्दा ईश्‍वरलाई कस्तो लाग्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल के भन्छ, विचार गर्नुहोस्‌
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • ‘उहाँले तपाईँको ख्याल राख्नुहुन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • तपाईँ साँचो ईश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 सङ्‌ख्या ३ पृ. १६
आगलागीपछि मानिसहरू बचेका कुराहरू खोज्दै

तपाईँले दुःखकष्ट भोग्दा ईश्‍वरलाई कस्तो लाग्छ?

केही मानिसको विचारमा ईश्‍वरले हाम्रो दुःखकष्ट देख्नुहुन्‍न र हाम्रो ख्याल पनि राख्नुहुन्‍न।

बाइबल के भन्छ, विचार गर्नुहोस्‌

  • ईश्‍वरले दुःख देख्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ

    ‘यहोवा परमेश्‍वरले पृथ्वीमा मानिसहरू असाध्यै दुष्ट भएको देख्नुभयो। उहाँ असाध्यै दुःखी हुनुभयो।’—उत्पत्ति ६:५, ६.

  • ईश्‍वरले सबै दुःखकष्टको अन्त गर्नुहुनेछ

    “केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ; तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौ तर तिनीहरू त्यहाँ हुनेछैनन्‌। बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌ अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:१०, ११.

  • तपाईँको लागि ईश्‍वरको चाहना

    “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन। म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्‍ने चाहन्छु। तिमीहरूले मलाई पुकार्नेछौ, मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको बिन्ती सुन्‍नेछु।’”—यर्मिया २९:११, १२.

    “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकुब ४:८.

ईश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको हो, त्यसबारे थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ २६ हेर्नुहोस्‌। यो किताब www.jw.org/ne मा उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने