प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 जनवरी पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 जनवरी पृ. २

विषयसूची

३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मडागास्कर

फेब्रुअरी २६, २०१८–मार्च ४, २०१८ को हप्ता

७ “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ”

जीवनमा तीनथुप्रो समस्याले पिरोल्दा हामी के गर्न सक्छौं? यस लेखमा सन्‌ २०१८ को वार्षिक पदबारे चर्चा गर्नेछौं र बलको लागि किन यहोवामा भर पर्नुपर्छ अनि उहाँले कसरी हामीलाई बलियो पार्नुहुन्छ, त्यो पनि विचार गर्नेछौं।

मार्च ५-११, २०१८ को हप्ता

१२ स्मरणार्थ उत्सवले हामीलाई एकतामा बाँध्छ

हरेक वर्ष मनाइने येशूको मृत्युको स्मरणार्थ यस वर्ष शनिबार, मार्च ३१ मा मनाइनेछ। यसको लागि हामी अहिले कसरी तयारी गर्न सक्छौं? यसमा उपस्थित भएर कसरी लाभ उठाउन सक्छौं? अनि यस वार्षिक उत्सवले संसारभरि रहेका परमेश्‍वरका जनहरूको एकतालाई कसरी अझ बलियो बनाउँछ? यी प्रश्‍नहरूको जवाफ यस लेखमा पाउनेछौं।

मार्च १२-१८, २०१८ को हप्ता

१७ जससित सबै थोक छ, उहाँलाई किन दिनुपर्छ?

हामीसित भएको सब थोक यहोवाले नै दिनुभएको हो। तैपनि आज उहाँको सङ्‌गठनको कामलाई अघि बढाउन हामीले आर्थिक अनुदान दिएको उहाँ आशा गर्नुहुन्छ। किन? आफूसित भएको बहुमूल्य कुरा यहोवालाई दिंदा कसरी हाम्रै भलाइ हुन्छ? त्यसबारे हामी यस लेखमा छलफल गर्नेछौं।

मार्च १९-२५, २०१८ को हप्ता

२२ कस्तो प्रेमले साँचो आनन्द दिन्छ?

मार्च २६, २०१८–अप्रिल १, २०१८ को हप्ता

२७ मानिसहरूबीचको भिन्‍नता याद गर्नुहोस्‌

“अन्तको दिन”-मा मानिसहरूमाझ स्वार्थी प्रेम व्याप्त छ तर त्यस्तो प्रेमले नभई परमेश्‍वरप्रतिको प्रेमले कसरी साँचो आनन्द दिन्छ, पहिलो लेखमा छलफल गर्नेछौं। (२ तिमो. ३:१) अन्तको दिनमा आम मानिसहरूमाझ व्याप्त गुणहरू र परमेश्‍वरका जनहरूले देखाउने गुणहरू कसरी अलग्गै छुट्टिन्छन्‌, त्यसबारे दोस्रो लेखमा बुझ्नेछौं।

३२ के तपाईंलाई थाह थियो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने