अध्ययन संस्करण
जनवरी २०१८
अध्ययन लेखहरू: फेब्रुअरी २६–अप्रिल १, २०१८
© 2017 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
बोलिभिया
बेनीको रिबराल्टामा दुई अग्रगामी दम्पती हवाईजहाजमा प्रकाशनहरू राख्दै छन्। तिनीहरू बोलिभियाको विकट ठाउँमा प्रचार गर्न जाँदै छन्
प्रकाशक
२६,०८१
बाइबल अध्ययन
४२,५६८
स्मरणार्थ उपस्थिति (२०१६)
७५,०२७
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।