अध्ययन संस्करण
जुलाई २०१८
अध्ययन लेखहरू: सेप्टेम्बर ३-३०, २०१८
© 2018 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
बुल्गेरिया
बुल्गेरियाको झ्यालखानाका कैदीहरूसित बाइबल अध्ययन गर्दै गरेको पुनःअभिनय
प्रकाशक
२,४७५
बाइबल अध्ययन
२,९५०
स्मरणार्थ उपस्थिति (२०१७)
५,३२७
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।