प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 सेप्टेम्बर पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 सेप्टेम्बर पृ. २

विषयसूची

अक्टोबर २९, २०१८–नोभेम्बर ४, २०१८ को हप्ता

३ “तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ”

आफूसित भएको ज्ञान प्रयोग नगर्ने हो भने त्यसबाट कुनै फाइदा हुँदैन। तर सिकेको कुरा लागू गर्न नम्रता चाहिन्छ। यस लेखमा हामी सबै किसिमका मानिसहरूलाई प्रचार गरेका, अरूको लागि प्रार्थना गरेका अनि यहोवाले कदम चाल्नुहुने समयलाई पर्खेका बाइबल पात्रहरूबारे विचार गर्नेछौँ। ती उदाहरणहरूबाट हामी नम्र भइरहने प्रोत्साहन पाउनेछौँ।

८ वृद्ध ख्रिष्टियनहरू हो—यहोवा तपाईँहरूको वफादारीको मोल गर्नुहुन्छ

नोभेम्बर ५-११, २०१८ को हप्ता

१२ प्रेम देखाइरहनुहोस्‌—यसले उन्‍नति गराउँछ

अहिलेको कठिन समयमा जीवनका विभिन्‍न चुनौतीहरूले गर्दा मानिसहरू सजिलै निराश हुन्छन्‌ र हार मान्छन्‌। यहोवा र येसु हामीलाई निराश नहुन र हार नमान्‍न मदत दिनुहुन्छ। तर एक-अर्कालाई सान्त्वना र प्रोत्साहन दिनु हामी सबैको जिम्मेवारी हो। हामी कसरी प्रेम देखाएर एक-अर्कालाई बलियो पार्न सक्छौँ भनेर यस लेखमा छलफल गर्नेछौँ।

नोभेम्बर १२-१८, २०१८ को हप्ता

१७ आनन्दित हुन्‌ ती मानिसहरू, जसले “आनन्दित परमेश्‍वर”-को सेवा गर्छन्‌

यहोवा आनन्दित परमेश्‍वर हुनुहुन्छ र आफ्ना जनहरू पनि आनन्दित भएको चाहनुहुन्छ। सैतानको संसारले ल्याउने चुनौती र गाह्रा परिस्थितिहरूको बाबजुद हामी कसरी आनन्दित हुन सक्छौँ? डाँडाको उपदेशमा येसुले हामीलाई सधैँभरि आनन्दित हुन मदत गर्ने निकै व्यावहारिक सल्लाहहरू दिनुभयो।

२२ कति बज्यो?

नोभेम्बर १९-२५, २०१८ को हप्ता

२३ सर्वशक्‍तिमान्‌ तैपनि विचारशील

नोभेम्बर २६, २०१८–डिसेम्बर २, २०१८ को हप्ता

२८ यहोवाको अनुकरण गर्दै विचारशील र दयालु हुनुहोस्‌

अहिलेको स्वार्थी संसारमा पनि ख्रिष्टियन मण्डली भने एकआपसको प्रेमले गर्दा अलग्गै छुट्टिन्छ। त्यस्तो प्रेमको एउटा पक्ष अरूप्रति विचारशील हुनु हो र यी दुई लेखमा हामी यसै विषयमा छलफल गर्नेछौँ। अरूप्रति विचारशील हुने सन्दर्भमा यहोवाले कसरी उत्कृष्ट उदाहरण बसाल्नुभएको छ भनेर पहिलो लेखमा विचार गर्नेछौँ। दोस्रो लेखमा यहोवाको अनुकरण गर्न सकिने केही व्यावहारिक तरिकाहरू विचार गर्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने