अध्ययन संस्करण
सेप्टेम्बर २०१८
अध्ययन लेखहरू: अक्टोबर २९–डिसेम्बर २, २०१८
© 2018 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
आयरल्याण्ड
भाइबहिनीहरू एक दिने यात्रा गरेर आयरल्याण्डको पश्चिमी समुद्री तटतिर पर्ने आरन टापुका मानिसहरूलाई आइरिश भाषामा सुसमाचार सुनाउन जाने-आउने गर्छन्।
प्रकाशक
६,७४७
बाइबल अध्ययन
३,३९२
स्मरणार्थ उपस्थिति (२०१७)
१२,०८२
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।