प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 सङ्‌ख्या ३ पृ. १६
  • मरिसकेका मानिसहरूको लागि कस्तो आशा छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मरिसकेका मानिसहरूको लागि कस्तो आशा छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले के भन्छ विचार गर्नुहोस्‌:
  • पुनरुत्थानको आशा पक्का छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • धर्मीहरूको पुनरुत्थान हुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • तपाईँले माया गरेका व्यक्‍तिहरू फेरि जीवित हुन सम्भव छ!
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • फेरि जीवित हुने पक्का आशा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 सङ्‌ख्या ३ पृ. १६

मरिसकेका मानिसहरूको लागि कस्तो आशा छ?

सुरुमा उल्लेख गरिएका वैज्ञानिकहरूमध्ये एक वैज्ञानिक सुरुको लेखमा देखाइएको वृद्ध दम्पतीको फोटो हेर्दै

हामी कोही पनि मृत्युदेखि भाग्न सक्दैनौँ तर त्यसो भन्दैमा के मृत्यु नै सबै कुराको अन्त हो? के मरेकाहरू सधैँका लागि बिर्सिनेछन्‌? मरिसकेका मानिसहरूको लागि के कुनै आशा छ?

बाइबलले के भन्छ विचार गर्नुहोस्‌:

मरिसकेका मानिसहरू सम्झनामा रहनेछन्‌

‘चिहानमा हुनेहरू सबै बाहिर निस्किआउनेछन्‌।’—युहन्‍ना ५:२८, २९.

मरेका मानिसहरूलाई परमेश्‍वरले बिर्सनुभएको छैन; उहाँको सम्झनामा हुनेहरू फेरि जीवित हुनेछन्‌।

मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌

“धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌।”—प्रेषित २४:१५.

अरबौँ मानिसहरूलाई फेरि जीवित पारिनेछ र तिनीहरू प्रशस्त शान्तिमा सधैँभरि बाँच्नेछन्‌।

पुनर्जीवन—एउटा वास्तविक आशा

“[परमेश्‍वरले] ताराहरूको गन्ती गर्नुहुन्छ; तिनीहरू सबैको नाम लिएर उहाँ तिनीहरूलाई बोलाउनुहुन्छ।”—भजन १४७:४.

उहाँले अरबौँ ताराहरूलाई त नाम लिएर बोलाउनुहुन्छ भने फेरि जीवित पारिने व्यक्‍तिहरूलाई पनि सम्झन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने