JW.ORG मा प्रकाशित सामग्री
युवाहरू सोध्छन्
के तन्त्रमन्त्र गर्नु हानिकारक छ?
धेरैलाई ज्योतिषविद्या, प्रेतवाद, बोक्सीविद्या, भ्याम्पायर र जम्बिप्रति चासो जागेको छ। तर कस्ता खतराहरूदेखि तपाईँ होसियार हुनुपर्छ?
jw.org/ne मा बाइबलको शिक्षा > किशोरकिशोरी > युवाहरू सोध्छन् अन्तर्गत हेर्नुहोस्।
के तपाईँलाई थाह थियो?
राजा दाउद अस्तित्वमा थिए भन्ने पुरातात्त्विक प्रमाण
केही आलोचकहरू इस्राएलका राजा दाउद अस्तित्वमा थिएनन् भनेर दाबी गर्छन्। पुरातत्त्वविद्हरूले के पत्ता लगाएका छन्?
jw.org/ne मा बाइबलको शिक्षा > बाइबल तथा इतिहास > बाइबलको ऐतिहासिक सत्यता अन्तर्गत हेर्नुहोस्।