अध्ययन संस्करण
डिसेम्बर २०१९
अध्ययन लेखहरू: फेब्रुअरी ३–मार्च १, २०२०
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण चित्र:
नयाँ संसारमा हामीले अर्थपूर्ण र सन्तोषजनक काम गर्नेछौँ (अध्ययन लेख ५०, अनुच्छेद १७ हेर्नुहोस्)