प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 मे
  • घोषणाहरु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरु
  • हाम्रो राज्य सेवकाई—१९९२
हाम्रो राज्य सेवकाई—१९९२
km92 मे

घोषणाहरु

▪ साहित्य भेटहरु: मे अनि जून: द वॅचटावर–को लागि एक–वर्षको ग्राहकभुक्‍तानी रू०६० हो। ६–महिने ग्राहकताको लागि र मासिक पत्रिकाहरुको लागि एक–वर्षको ग्राहकभुक्‍तानी रू०३० हुन्‌। (मासिक संस्करणहरुका लागि ६–महिने ग्राहकता छैनन्‌।) ग्राहकता प्राप्त नभएको खण्डमा, रू०९–मा दुइवटा पत्रिकाहरु र एउटा ब्रोश्‍यर टक्राउनु सकिन्छ। जुलाई: द बाइबल—गड्‌स्‌ वर्ड्‌ अर्‌ म्यान्स्‌? रू०१२–मा। (जातीय भाषामा भेट: एउटा पुरानो १९२–पृष्ठ भएको पुस्तक रू०६–मा।) अगस्त: हाम्रा समस्याहरु—तिनीहरुको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? ब्रोश्‍यरलाई चलाउँनु होस्‌। यदि यो उपलब्ध छैन भने प्रत्येक प्रतिको दाम रू०३ पर्ने निम्न उल्लेखित कुनै पनि ३२–पृष्ठ भएका ब्रोश्‍यहरुलाई चलाउँनु होला: शूड यु बिलीभ्‌ʹ इन्‌ द ट्रिʹनिटि?, द डिभाइन्‌ʹ नेम्‌ द्‌याट्‌ विल एन्‌ड्योर्‌ फʹरेभर्‌, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउँनु होस्‌!, हेर, म सबै थोक नयाँ तुल्याउँदै छु, तथा त्यो राज्य जसले प्रमोदवन ल्याउने छ। सेप्टेम्बर: लिभ्‌ फʹरेभर्‌ पुस्तक रू०४०–मा। (सानो मापको पुस्तकको मूल्य रू०२० हो।)

▪ प्रिजाइडीङ ओभरसियर किवा उहाँद्वारा खटिइएका कसैले जून १ वा संभव भएसम्म छिटो त्यसको लगत्तै पछि मण्डली हिसाबको लेखा परिक्षण गर्नेछन्‌।

▪ हामीले छापेका सबै भाषाहरुको लागि अनुवादकहरुको खाँचो परेको छ। पूर्ण–समय अनुवाद गर्नुको लागि प्रशिक्षण पाउन चासो राख्नु हुने भाइ वा बहिनीहरुलाई परीक्षात्मक अनुवाद साम्रगीको लागि शाखा कार्यालयलाई लेखि पठाउँनु हुन हामी निम्ताउँछौं। आवेदकहरुको आयु १९ तथा ३५–बीच हुनु पर्छ, अविवाहित किवा छोरा–छोरी नभएको विवाहित जोडा, बेथेलमा सेवा गर्नको लागि सुयोग्य, तथा तिनीहरुकोमा आफ्नै भाषा र अङ्‌ग्रेजी भाषाबारे राम्रो ज्ञान हुनु पर्छ। अग्रगामी सेवकाइमा हुनेहरुलाई प्राथमिकता दिइने छ।

▪ नयाँ प्रकाशनहरु उपलब्ध: तेलगु: यू क्यान्‌ लिभ्‌ फʹरेभर्‌ इन्‌ प्याʹरडाइस्‌ ॲन्‌ अर्थ्‌।

▪ सिद्धिएका प्रकाशनहरु: अङ्‌ग्रेजी: सिङ्‌ प्रेजस्‌ टु जेहोʹभा (सानो संस्करण); स्कूल एण्ड्‌ जेहोʹभाज्‌ ह्विट्‌ʹनेसस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने