प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 जून
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९३
हाम्रो राज्य सेवकाई—१९९३
km93 जून

घोषणाहरू

◼ प्रस्तुत गर्नुपर्ने साहित्यहरू: जून: अहिलेसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष भन्‍ने पुस्तक रु० ४०। जुलाई: हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? भन्‍ने पुस्तिका रु० ४। यो पुस्तिका उपलब्ध नभएमा त्यति नै मूल्यमा तल दिइएका कुनै पनि पुस्तिकालाई चलाउन सकिन्छ: डज गड रियली केर अबाउट अस?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनु होस्‌!, “हेर! म सबै कुरा नयाँ तुल्याउँदै छु,” शुड यु बिलिभ इन द ट्रिनिटी?, द डिभाइन नेम ड्याट वील एन्ड्योर फरएभर, वा त्यो राज्य जसले प्रमोदवन ल्याउने छ। अगस्त र सेप्टेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक रू० ४० र सानोको रू० २०।

◼ सूचना: माथि उल्लेख गरिएका साहित्य अभियानको निम्ति अर्डर नपठाएका मण्डलीहरूले अब आउँदो साहित्य माग फारम (S-14) भर्दा पठाइहाल्नुपर्छ।

◼ पहिले नै घोषणा गरिएअनुसार, केरलामा दुईवटा मात्र “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलन आयोजना गरिएको छ—एउटा कोटायाममा डिसेम्बर २३-२६ सम्म र अर्को कालिकटमा डिसेम्बर ३० देखि जनवरी २, १९९४ सम्म। हामी याद दिलाउन चाहन्छौं कि कुनै पनि मण्डलीहरू अथवा क्षेत्रहरूलाई कालिकट सम्मेलनमा जान खटाइने छैन। बरु, केरलामा भएका सबै साक्षीहरू र चासो दिने व्यक्‍तिहरूलाई हामी कोटायाम जिल्ला सम्मेलनमा उपस्थित हुन प्रोत्साहन दिन्छौं। कहिलेकाहीं घरायसी जिम्मेवारीहरूको कारण परिवारका सम्पूर्ण सदस्यहरू एउटै जिल्ला सम्मेलनमा उपस्थित हुन सम्भव हुँदैन। त्यसकारण दोस्रो सम्मेलन कालिकटमा प्रबन्ध गरिएको हो। तर यो सम्मेलन विशेषगरि कोटायाम सम्मेलनमा उपस्थित हुन नसक्नेहरूको लागि मात्र हो। तसर्थ, हामीले कालिकटमा सानो सम्मेलन प्रबन्ध गर्नेछौं जबकि हामी कोटायाममा शायद देशभरि मै सबैभन्दा ठूलो सम्मेलनको आयोजना गर्ने आशा गर्दछौं।

◼ तल दिइएका प्रकाशनहरूको नयाँ मोल याद गर्नुहोस्‌:

पुस्तक अग्र० मण्डली

वाचटावर पब्लिकेशन्स्‌ इन्डेक्स १९३०-८५ ७५.०० १०५.००

वाचटावर पब्लिकेशन्स्‌ इन्डेक्स १९८६-९० ४५.०० ६०.००

◼ पुनः उपलब्ध प्रकाशनहरू:

तामिल: “दिस गुड न्युज अफ द किङ्‌गडम।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने