घोषणाहरू
▪ मे: विशेष पर्चा अभियान। प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को ग्राहक बनाउने। इच्छुक व्यक्तिहरूलाई चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस् र गृह बाइबल अध्ययन सुरु गर्ने प्रयत्न गर्नुहोस्। जून: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। जुलाई र अगस्त: चन्दास्वरूप रु. ६.०० मा निम्न ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो? (अङ्ग्रेजी), के परमेश्वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रिय जनको मृत्यु हुँदा (अङ्ग्रेजी), त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, मृत्युपछि के हुन्छ? (अङ्ग्रेजी) आदि। त्यसै गरी के युद्धरहित संसार सम्भव छ? (अङ्ग्रेजी), मृतकहरूको आत्मा—तिनीहरूले तपाईंलाई मदत गर्नसक्छ वा हानि गर्नसक्छ? के तिनीहरू साँच्चै छन्? (अङ्ग्रेजी), सबैका लागि उपयोगी किताब र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? पुस्तिकाहरू मौका हेरेर प्रस्तुत गर्न सकिन्छ।
▪ अब उप्रान्त सोसाइटीका कन्नडा भाषाका प्रकाशनहरूमा “कर्मादा पाइनियर” अभिव्यक्तिको साटो “रेगुलर पाइनियर” प्रयोग गरिने जानकारी दिन पाउँदा हामी खुसी छौं।