प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 अप्रिल पृ. २
  • धेरैलाई उत्तेजित पार्नसक्ने जोस

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धेरैलाई उत्तेजित पार्नसक्ने जोस
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थ उत्सवको दौडान यहोवा परमेश्‍वर र येशूको जोसको अनुकरण गर्नुहोस्‌।
    हाम्रो राज्य सेवा—२०१५
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • नयाँ सेवा वर्षमा राख्न सकिने उपयुक्‍त लक्ष्य
    हाम्रो राज्य सेवकाई—२००७
  • के हामी फेरि गर्नेछौं?—सहायक अग्रगामी गर्ने अर्को आह्वान
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 अप्रिल पृ. २

धेरैलाई उत्तेजित पार्नसक्ने जोस

कोरिन्थीहरूका जोसले धेरै सँगी विश्‍वासीहरूलाई “उत्तेजित पारेको” हुनाले प्रेरित पावलले तिनीहरूको प्रशंसा गरे। (२ कोरि. ९:२) प्रायजसो व्यक्‍तिविशेष, परिवार, पुस्तक अध्ययन समूह वा सम्पूर्ण मण्डलीले जोसका साथ सुसमाचार प्रचार गर्ने कार्यमा भाग लिंदा त्यस्तै प्रभाव हुनसक्छ। तपाईंले सेवकाईको लागि जोस देखाउनसक्ने केही तरिकाहरू तल दिइएका छन्‌।

▪ शनिबार पत्रिका वितरण दिनको रूपमा छुटट्याउनुहोस्‌।

▪ आइतबार केही समय भए पनि क्षेत्र सेवकाईमा भाग लिनुहोस्‌।

▪ साक्षी दिन केही विशेष दिनहरूको प्रबन्ध गरिंदा भाग लिनुहोस्‌।

▪ काम अथवा स्कूलको बिदा हुँदा सेवकाईमा जाने गर्नुहोस्‌।

▪ क्षेत्रीय निरीक्षकको भ्रमणको दौडान सेवकाईमा भाग लिनुहोस्‌।

▪ वर्षको एक वा त्योभन्दा धेरै पटक सहायक अग्रगामी गर्नुहोस्‌।

▪ सम्भव भए आफ्नो परिस्थितिलाई काँटछाँट गरेर नियमित अग्रगामी गर्नुहोस्‌।

सन्‌ २००० यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज-को पृष्ठ १७-१९ सम्म हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने