प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 डिसेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०००
हाम्रो राज्य सेवकाई—२०००
km00 डिसेम्बर पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू डिसेम्बर: न्यु वर्ल्ड ट्रान्सलेशन-सँग ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। जनवरी: पुस्तिकाहरू: जेहोभाज्‌ विट्‌नेसेज इन द ट्‌वेन्टिइथ सेन्चुरी र यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌। पुराना १९२ पृष्ठे पुस्तकहरू पनि प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: लाइफ—हाउ डिड इट गेट हियर? बाई इभुलुसन अर बाई क्रिएशन?, प्रकाश—त्यसको चरमोत्कर्ष निकट! वा मण्डलीको स्टकमा रहेको कुनै पनि १९२ पृष्ठे पुस्तक चलाउन सकिन्छ। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयास गरिनेछ।

▪ मण्डलीहरूले डिसेम्बर महिनाको साहित्य आवेदनसँगै सन्‌ २००० को वाचटावर तथा अवेक!-का सजिल्द खण्डहरूको आवेदन पठाउन सुरु गर्न सक्नेछन्‌। यी खण्डहरू उपलब्ध नभएर ढुवानी नगरुञ्जेल मण्डलीको प्याकिङ लिस्टमा “पेन्डिङ” भनेर जनाइनेछ। सजिल्द खण्डहरू विशेष आवेदनअन्तर्गत पर्ने सामग्रीहरू हुन्‌।

▪ सन्‌ २००० को डिसेम्बर २२-२४ सम्म शिमोगामा हुने “परमेश्‍वरको वचन पालन गर्ने होओ” जिल्ला अधिवेशेनको नयाँ ठेगाना: Sri Adichunchanagiri Samudaya Bhavana, Kuvempu Road, Sharavathi Nagar, Shimoga 577 201 KAR.

▪ सन्‌ २००१ को स्मरणार्थ निमन्त्रणा पर्चीहरू राज्य समाचार न. ३६ सँगै ढुवानी गरिएको छ। थप निमन्त्रणा पर्चीहरू चाहिएमा तुरुन्तै लिटरेचर रीक्वेस्ट फाराम (S-14) भरेर मगाइहाल्नुपर्छ। स्मरणार्थ पर्चीहरू आसामी, उरिया, अंग्रेजी, कन्‍नडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, बंगाली, मराठी, मल्यालम, मिजो र हिन्दीमा उपलब्ध छन्‌। कृपया आफ्नो क्षेत्रमा आवश्‍यक भाषाहरूमा मात्र मगाउनुहोला।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

बाइबलका कथाहरू भएको मेरो पुस्तक (सानो) —उर्दू

आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष —उर्दू

द गाइड्यान्स अफ गड—आवर वे टु प्याराडाइज —उर्दू

▪ पुनः उपलब्ध प्रकाशनहरू:

इज देयर अ क्रिएटर हु केयर्स अबाउट यु?—अंग्रेजी

सिंग प्रेजेस टु जेहोभा (सानो गीतिपुस्तक)—अंग्रेजी

ह्वाट ह्‍यापेन्स टु अस ह्वेन वी डाइ?—अंग्रेजी

वास्तवमा यो संसारलाई कसले शासन गर्छ? (पर्चा न. २२)—उर्दू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने