प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या १ पृ. १६
  • सत्यले तपाईँको जीवनमा कस्तो प्रभाव पार्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्यले तपाईँको जीवनमा कस्तो प्रभाव पार्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँले के गर्नुपर्छ?
  • ‘उहाँले तपाईँको ख्याल राख्नुहुन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • के तपाईँले कहिल्यै सोच्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • तपाईँ साँचो ईश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • हाम्रो भविष्य कस्तो होला?
    हाम्रो भविष्य कस्तो होला?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या १ पृ. १६

सत्यले तपाईँको जीवनमा कस्तो प्रभाव पार्छ?

कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वरले तपाईँलाई “अनन्त जीवन”–को आशा दिनुभएको छ।—युहन्‍ना ३:१६.

तपाईँले के गर्नुपर्छ?

एक युवती आफ्नो इलेक्ट्रोनिक डिभाइसमा बाइबल पढ्‌दै
  • परमेश्‍वरको सत्य वचनबाट सिक्नुहोस्‌।—युहन्‍ना १७:३, १७.

  • परमेश्‍वरप्रति आज्ञाकारी हुनुहोस्‌।—व्यवस्था ३०:१९, २०.

  • परमेश्‍वरले दिनुभएका व्यावहारिक सल्लाह जीवनमा लागू गर्नुहोस्‌।—याकुब १:२५.

संसारभरिका यहोवाका साक्षीहरूले बाइबलबाट सिकेको सत्य कुराबाट फाइदा उठाएका छन्‌। तिनीहरू तपाईँलाई आफूले सिकेका कुराहरू बाँड्‌न खुसी हुनेछन्‌।

बाइबलमा पाइने अरू सत्य बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका पढ्‌नुहोस्‌। यो पुस्तिका www.jw.org/ne मा पनि उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने