प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 फेब्रुअरी पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००१
हाम्रो राज्य सेवकाई—२००१
km01 फेब्रुअरी पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: प्रकाश—त्यसको चरमोत्कर्ष निकट!, लाइफ—हाउ डिड इट गेट हियर? बाई इभुलुसन अर बाई क्रिएशन? वा मण्डलीको स्टकमा भएका कुनै पनि पुरानो १९२ पृष्ठे पुस्तक चलाउन सकिन्छ। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। अनि यस महिना गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयास गरिनेछ। अप्रिल र मे: प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरू। पुनःभेट गर्दा चासो देखाउनेहरूलाई ग्राहक बन्‍ने प्रस्ताव राख्न सकिन्छ। साथै, आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्‌।

▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले मार्च १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा अर्को लेखा रिपोर्ट पढ्‌नुअघि यसबारे घोषणा गर्नुहोस्‌।

▪ सचिव र सेवा निरीक्षकले नियमित अग्रगामीहरूको क्रियाकलापको पुनरावलोकन गर्नुपर्छ। कसैले चाहिए जति घण्टा पुऱ्‍याउन सकिरहेका छैनन्‌ भने तिनलाई आवश्‍यक मदत दिन प्राचीनहरूले प्रबन्ध मिलाउनुपर्छ। सुझाउका लागि सोसाइटीको S-201 वार्षिक पत्र हेर्नुहोस्‌। हाम्रो राज्य सेवकाई (अंग्रेजी) अक्टोबर १९८६ को परिशिष्टको अनुच्छेद १२-२० पनि हेर्नुहोस्‌।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

आइजयाज प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड १—अंग्रेजी तथा मल्यालम

“अल स्क्रिप्चर इज इन्सपायर्ड एण्ड बेनिफिसियल” —तामिल

हाउ टु इम्प्रुभ योर स्पिकिङ एण्ड टिचिङ एबिलिटी —ऊर्दू

▪ उपलब्ध नयाँ श्रव्यक्यासेटहरू:

किङडम मेलोडिज, खण्ड ९

वार्निङ एक्जाम्पल्स फर आवर डे (नाटक, एउटा मात्र चक्का) —अंग्रेजी

▪ उपलब्ध नयाँ कम्प्याक्ट डिस्कहरू:

किङडम मेलोडिज, खण्ड ९

वाचटावर लाइब्रेरी—१९९९ संस्करण—अंग्रेजी

▪ पुनः उपलब्ध प्रकाशनहरू:

कुरुक्षेत्र देखि आरमागेदोन सम्म—र तपाँईको बचाव—हिन्दी तथा मल्यालम

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने