प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 अक्टोबर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००१
हाम्रो राज्य सेवकाई—२००१
km01 अक्टोबर पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका। चासो देखाएमा पत्रिका रुट सुरु गर्न पुनःभेट गर्नुहोस्‌। पत्रिका रुट कायम गर्न व्यावहारिक नदेखिएमा मात्र ग्राहक बन्‍ने प्रस्ताव राख्न सकिन्छ। नोभेम्बर: परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। यदि घरधनीसित यी प्रकाशनहरू छन्‌ भने, म्यानकाइन्ड सर्च फर गड वा अन्य पुराना प्रकाशनहरू प्रस्तुत गर्न सकिन्छ। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक चलाउन सक्नुहुन्छ। जनवरी: मण्डलीको स्टकमा रहेको कुनै पनि १९२-पृष्ठे पुरानो पुस्तक। पारिवारिक आनन्दको रहस्य पुस्तक स्टकमा हुने मण्डलीहरूले यही पुस्तक पनि प्रस्तुत गर्न सक्छन्‌।

▪ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्ट “सन्‌ २००२ का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका” हो र यो २००२ को वर्षभरि तालिका हेर्न आफैसँग राख्नुपर्छ।

▪ सेप्टेम्बरको मासिक स्टेटमेन्टसँगै प्रत्येक मण्डलीलाई तीन प्रति कंग्रिगेशन मिटिङ इन्फरमेशन (S-5) फाराम पठाइसकिएको छ। मण्डलीको ठेगाना वा सभा हुने समयमा कुनै परिवर्तन नगरिएको भए तापनि मण्डलीको सचिवले अक्टोबर २०, २००१ भित्रमा सोसाइटीलाई एक प्रति फाराम भरेर पठाउनुपर्छ। भविष्यमा मण्डलीको ठेगाना वा सभा हुने समयमा आउने परिवर्तनहरूबारे शाखा कार्यालयलाई जानकारी दिन बाँकी दुई प्रतिहरू प्रयोग गर्नुपर्छ। यदि मण्डलीलाई नयाँ हातेपर्चीको आवश्‍यकता छ भने, ह्‍याण्डबिल रिक्वेस्ट (S-16) फारामद्वारा मगाउन सकिन्छ। हातेपर्ची मगाउँदा तपाईंलाई चाहिने मितिभन्दा कम्तीमा पनि आठ हप्ताअघि नै अनुरोध गर्नुपर्छ।

▪ जुलाईको स्टेटमेन्टसँगै सेप्टेम्बर १, २००१ को लिटरेचर इन्भेन्ट्री फारामको (S-18) तीन प्रति सबै मण्डलीहरूलाई पठाइ सकिएको छ। आफ्नो इन्भेन्ट्री नपठाएका मण्डलीहरूले तत्कालै माथि उल्लेखित फाराम भरेर फिर्ता पठाइहाल्नुपर्छ। “राज्यभवन साहित्य समूह”-अन्तर्गत पर्ने मण्डलीहरूमा संयोजक मण्डलीले फाराम भर्नुपर्छ र फिर्ता पठाउनुपर्छ।

▪ कृपया निम्न उल्लेखित प्रकाशनहरूको लागि लिटरेचर रिक्वेस्ट (S-14) नपठाउनुहोस्‌। यी प्रकाशनहरू स्टकमा छैनन्‌। तिनीहरू पुनः उपलब्ध भएमा हाम्रो राज्य सेवकाईमा घोषणा गरिनेछन्‌।

▪ भारतमा स्टकमा नभएका प्रकाशनहरू:

न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स (bi12) —अंग्रेजी

आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष —मल्यालम

बाइबलका कथाहरू भएको मेरो पुस्तक—मल्यालम

अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री—अंग्रेजी, मल्यालम, तामिल

रीजनिङ फ्रम द स्क्रिप्चर्स —तामिल

यहोवा—उहाँ को हुनुहुन्छ? (पर्चा न. २३)—गुजराती, हिन्दी, मराठी, तामिल, तेलगु

डज फेट रूल आवर लाइभ्स्‌?—अर डज गड होल्ड अस रेसपोन्सिबल? (पर्चा न. ७१) —अंग्रेजी, कन्‍नाडा, तामिल, मल्यालम, हिन्दी

द ग्रेटेस्ट नेम (पर्चा न. ७२) —कन्‍नाडा, हिन्दी

हु आर जेहोभाज्‌ विट्‌नेसेज? (पर्चा न. ७३)—अंग्रेजी, कन्‍नाडा, हिन्दी

हेलफायर—इज इट पार्ट अफ डिभाइन जसटिस? (पर्चा न. ७४) —अंग्रेजी, कन्‍नाडा, हिन्दी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने